Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुविधा सुनिश्चित गरेर शिक्षक आन्दोलन स्थगित, राज्यलाई ८ अर्बको दायित्व
    कनकाई नगरपालिका

    सुविधा सुनिश्चित गरेर शिक्षक आन्दोलन स्थगित, राज्यलाई ८ अर्बको दायित्व

    कनकाई खबरBy कनकाई खबर२०८२ बैशाख १७, बुधबार २३:२५ गते1 Min Read

    काठमाडौं । २८ दिन देखि जारी शैक्षिक आन्दोलनको  अन्त्य भएको छ ।  सेवा सुविधालाई प्राथामिकतामा राखेर सरकारसँग ९ बुँदे सहमति गरेपछि शिक्षकहरूले आन्दोलन स्थगित गर्दै विद्यालय फर्किने निर्णय गरेका हुन् । सरकारले शिक्षकहरूले माग गरेअनुसारको सेवा सुविधा प्रदान गर्ने निर्णय गरेको छ । सेवा सुविधा सुनिश्चित भएसँगै विद्यालय शिक्षा विधेयक पारितका लागि असार १५ सम्मको अल्टिमेटम दिएर शिक्षकहरूले नियमित काममा फर्किएका हुन् ।

    सहमति सार्वजनिक गर्दै नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने,’सरकारले ९ बुँदे माग पुरा गरेपछि विद्यालय शिक्षा विधेयक पारितका लागि असार १५ सम्मको समयसीमा दिएर सम्पूर्ण हड्ताल स्थगित गरेका छौँ,’ सुवेदीले भने ।  सरकारले माग सम्बोधन गरेसँगै शिक्षकहरू विद्यालय फर्किन तयार भएको शिक्षामन्त्री रघुजी पन्तले बताए ।

    सरकारले शिक्षकहरूलाई निजामती अस्पतालमा सहुलियत उपचार प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस विषयमा निर्णय लिएको हो । सहमति सुनाउँदै शिक्षामन्त्री पन्तले भनेका छन्, ‘शिक्षकहरूको स्वास्थ्योपचारका सम्बन्धमा काठमाडौंमा रहेको निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत व्यवस्था गरिने छ । ‘

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.