Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न
    कनकाई नगरपालिका

    कनकाईमा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ फाल्गुन २४, शनिबार २१:४९ गते1 Min Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिका अन्तर्गतका नौ वटै वडामा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध साँस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।

    ‘सबै महिला र बालबालिकाको लागि अधिकार, समानता र शसक्तिकरण’ भन्ने मूल नाराका साथ सबै वडा कार्यालयले अलग अलग रुपमा कार्यक्रम सम्पन्न गरेको हो । सोही अवसरमा कनकाई नगरपालिका वडा नंं. ३ को आयोजनामा भएको महिला दिवस विशेष कार्यक्रममा वडा स्थित योगमाया न्यौपानेको शालिकमा पुष्प गुच्छा सहित फूलमाला अर्पण गरिएको थियो ।

    कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणा शासनमा परेको प्रभाव लगायतका विविध विषयमा चर्चा गरेका थिए । योगमायाको शालिकमा पुष्पगुच्छा अर्पणको कार्यक्रम सम्पन्न भएसँगै सुरुङ्गा जेसीजको सभा हलमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

    कार्यपालिका सदस्य कृष्णमाया भुजेलको अध्यक्षता एवं कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा जेसीज भवनमा सम्पन्न औपचारिक कार्यक्रममा वडाका जेष्ठ माताहरुलाई सम्मान गरिएको कनकाई नगरपालिकाकी स्वास्थ्य शाखा कर्मचारी टिका दवाडीले जानकारी दिएकी छन् ।

    कनकाई नगरपालिकाकी कर्मचारी रन्जीता कट्टेलको स्वागत एवं शिक्षासेवी चम्पा खनाल सुवेदीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा विविध साँस्कृतिक प्रस्तुतीहरु समेत दिइएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.