Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरको सुचना प्रभावः महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइयो
    कनकाई खबर बिशेष

    कनकाई खबरको सुचना प्रभावः महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाइयो

    कनकाई खबरBy कनकाई खबर२०८१ माघ २९, मंगलवार ०७:२१ गते1 Min Read

    कनकाई खबर \ कनकाई नगरपालिका वडा नं.३ एकान्त टोल निवासी सहयोगी मनका धनी रामप्रसाद उप्रेती र देवका उप्रेतीले फेला पारेको महत्वपूर्ण कागजपत्र सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।

    विभिन्न बैंकको एटिएम कार्ड सहित महत्वपूर्ण कागजपत्र भएको पर्स फेला परेको विषयमा सोमबार बिहान कनकाई खबरमा सुचना प्रकाशन गरेको २ घण्टाभित्रमा सम्बन्धित व्यक्तिका आफन्तजन सम्पर्कमा आएपछि उप्रेती दम्पतिले कागजात जिम्मा लगाएका हुन् ।

    कनकाई ३ , एकान्त टोलस्थित सुरुङ्गा ̶ चम्पापुर सडक खण्डमा भारतको आसाम ठेगाना भएका बिपुल ढुङ्गेल नाम गरेका युवा विद्यार्थीको बिभिन्न बैंकको एटिएम कार्ड सहित महत्वपूर्ण कागजात सहितको पर्स फेला परेको थियो । कनकाई ६ स्थित आफन्तकोमा आएका ढुङ्गेल आफ्नो पर्स हराएपछि अत्यन्तै चिन्तित बनेका थिए ।

    सहयोगी मनका धनी उप्रेती दम्पतिले पर्स फेला परेको विषयमा कनकाई खबर मार्फत सुचना सार्वजनिक गरेपछि तत्काल सम्पर्कमा आएका ढुङ्गेलका आफन्तलाई जस्ताको त्यस्तै पर्स जिम्मा लगाएको बताइएको छ । पर्स पाएपछि बिपुल ढुङ्गेल सहित आफन्तजनले सुचना प्रकाशन गर्ने संचार माध्यम सहित उप्रेती दम्पतिप्रति धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    परीक्षा विवादमा कनकाई क्याम्पसको कडा स्पष्टोक्ति : भ्रामक हल्लाको पछि नलागौँ

    २०८३ श्रावण २७, बुधबार २३:०६ गते

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.