Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा बोखिम निर्वाचित
    कनकाई नगरपालिका

    सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा बोखिम निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २८, आईतवार ०६:५७ गते2 Mins Read

    शिवसताक्षी \   झापाको सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको अध्यक्षमा तुलाराम बोखिम पुनः निर्वाचित भएका छन्।

    बोखिम  सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ७२४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिए । निर्वाचनमा अध्यक्ष पदका दावेदार उदय प्रकाश राईले ३६९ , भोजकुमारी नेपालले  २०४ मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपाध्यक्षमा  कृष्णप्रसाद खरेलले ८७१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उपाध्यक्ष कै अर्का उम्मेद्वार मोहन पौडेलले २८८ मत प्राप्त गरेका थिए । सचिव पदमा कालीप्रसाद रिजालले ७९६ का साथ निर्वाचित भए भने, अर्का उम्मेद्वार मोहन राईले  ४४० मत प्राप्त गरे ।

    निर्वाचनमा सहसचिव पदमा डिकबहादुर बुढाथोकी  ७३४ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदका अन्य उम्मेद्वार भगिरथा घिमिरेले १२५ र मदनमोहन अधिकारले ३३१ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी कोषाध्यक्षमा झमक बहादुर गौतम विजयी भएका छन् । गौतमले ६९३ सोही पदका अकाई उम्मेद्वार भिमबहादुर कार्कीले ४७९ प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    खुल्ला सदस्यहरुमा कुवेरनाथ लुईटेल, गणेश भेटवाल, गंगाधर तिम्सिना, डिल्लीराम भण्डारी, दाताराम विष्ट, योगनिधि बास्तोला विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा  खनिमाया श्रेष्ठ र निर्मला यादव विजयी भएका छन् । निर्वाचनमा १९०९ मतदाता मध्ये १३१३ मत खसेको थियो ।

    अध्यक्ष
    उदय प्रकाश राई ३६९
    तुलाराम बोखिम   ७२४ विजयी
    भोजकुमारी नेपाल  २०४
    उपाध्यक्ष
    कृष्णप्रसाद खरेल ८७१ विजयी
    मोहन पौडेल २८८
     सचिव
    कालीप्रसाद रिजाल  ७६९ विजयी
    मोहन राई  ४४०
    सह सचिव
    डिकबहादुृर बुढाथोकी ७३४ विजयी
    भगिरथ घिमिरे    १२५
    मदनमोहन अधिकारी ३३१
    कोषाध्यक्ष
    झमकबहादुर गौतम ६९३ विजयी
    भीमबहादुर कार्की  ४७९ विजयी

    खुल्ला सदस्य र महिला सदस्यहरु
    कुबेरनाथ लुइटेल  ५६९  विजयी
    गणेश भेटवाल  ६४२ विजयी
    गोकुलप्रसाद पौडेल ४६७
    गंगाधर तिम्सिना  ५९५ विजयी
    डम्बरबहादुर दाहाल  ४६२
    डिल्लीराम भण्डारी ५२२ विजयी
    दाताराम विष्ट  ५४७ विजयी
    धनबहादुर पराजुली ४७५
    प्रकाश श्रेष्ठ  २१३
    मनबहादुर थापा  २६९
    योगनिधि बास्तोला  ५४१ विजयी
    सन्तकुमार आङदेम्बे  ३२६
    सन्तकुमार राई  ५११
     
    महिला सदस्य
    खनीमाया श्रेष्ठ  ६५४ विजयी
    दिलकुमारी बस्नेत २६२
    निर्मला यादव  ५८२ विजयी
    ललिता सापकोटा ३३९

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.