Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.तुर्षा हेमरमको स्मृतिमा विविध कार्यक्रम सम्पन्न
    कनकाई नगरपालिका

    स्व.तुर्षा हेमरमको स्मृतिमा विविध कार्यक्रम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८१ पुष २१, आईतवार १२:२५ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई–१ जामुनवारीमा रहेको तुर्षा हेमरम स्मृति प्रतिष्ठानले २८ औं तुर्षा हेमरम स्मृति दिवस बिविध कार्यक्रम गरेर मनाएको छ ।

    प्रतिष्ठानले शनिवार निर्माणाधिन कार्यालय परिसरमा विविध सांस्कृतिक तथा खेलकूद कार्यक्रम गरेर मनाएको हो ।
    प्रतिष्ठानका अध्यक्ष एवं नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको सभापत्विमा भएको कार्यक्रममा बरिष्ठ अधिबक्ता लीला उदासीको प्रमुख आतिथ्य रहेको थियो ।

    स्मृति दिवसका अवसरमा छेलो, लमजम र तीरधनुष साथैं सांस्कृतिक कार्यक्रम समेत गरिएको प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले जानकारी दिए ।

    खेलकूद र सांस्कृतिक कार्यक्रममा पहिलो, दोस्रो ,तेस्रो र सान्त्वना हुनेलाई प्रमाणपत्रका साथमा नगद पुरस्कार समेत प्रदान गरिएको खेलकूद समितिका प्राविधिक संयोजक दुर्गाराज निरौलालले बताए ।

    कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे , लेखक एवं संचारकर्मी रश्मिशेखर सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा झापा लायन्सका अध्यक्ष जयनारायण शाह, झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेबी थपलिया, प्रतिष्ठानका जग्गादाता उमाप्रसाद सिटौला, तुर्षा हेमरमका छोरा लुखीराम हेमरम, छोरी मुखिया हेमरम लगायत कनकाई नगर क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
    प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको स्वागत तथा सचिव कुमारमणि पोखरेलले औपचारिक कार्यक्रमको संचालन गरेका थिए भने प्रतियोगितात्मक नृत्यको निर्णायक मण्डलीमा टिकाप्रसाद जमरकट्टेल र शिबु मुर्मू रहेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.