Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सुरुङ्गामा बिरोध प्रदर्शन गर्ने
    कनकाई नगरपालिका

    राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार सुरुङ्गामा बिरोध प्रदर्शन गर्ने

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक १३, मंगलवार १८:१३ गते1 Min Read

    कनकाई खबर \ राष्ट्रिय स्वतन्त्र पार्टी झापाले कात्तिक १४ गते बुधबार १ बजे सुरुङ्गामा बिरोध प्रदर्शन गर्ने भएको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई प्रतिशोध साँधेर पक्राउ गरिएको बताउँदै आएको रास्वपाले बुधबार सुरुङ्गामा प्रदर्शन गर्न लागेको हो ।सहकारी ठगी प्रकरणमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो ।

    संसदीय छानविन समितिले सहकारी ठगीमा सभापति लामिछानेको कुनै संलग्नता नभएको भनेतापनि सरकारले राजनीतिक प्रतिशोध साँधेर कानुनको दुरुपयोग गरी झुटो मुद्दामा पक्राउ गरेका कारण बिरोध प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।

    प्रदर्शन व्यक्ति केन्द्रित नभइ, भ्रष्टाचार बिरुद्धको र वास्तविक सहकारी ठगलाई कारबाही गरी सहकारी पीडितको रकम फिर्ता गर्न र देशलाई गरिब र बदनाम बनाउने सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरी दोषीलाई कारबाही गर्न सरकारलाई दबाब दिने उद्देश्यले विरोध कार्यक्रमको तयारी गरेको रास्वपाका नेता शम्भु सुस्केराले जनाएका छन् ।कार्यक्रममा स्वतन्त्र नागरिक समाज र राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुकहरुको समेत सहभागिता हुने रास्वपाका नेता ढकाल बताउँछन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.