Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कन्काई माविको पीटीए अध्यक्षमा खगमाया चापागाईं
    कनकाई नगरपालिका

    कन्काई माविको पीटीए अध्यक्षमा खगमाया चापागाईं

    कनकाई खबरBy कनकाई खबर२०८१ कार्तिक ११, आईतवार १९:३२ गते2 Mins Read
    Exif_JPEG_420

    कनकाई खबर \ शुक्रबार सम्पन्न अभिभावक भेलाबाट नमुनाउन्मुख कन्काई माध्यमिक विद्यालय सुरुङ्गा झापाको शिक्षक अभिभावक सङ्घ [पीटीए ] को कार्यसमिति गठन गरिएको छ ।

    समिति निर्विरोध चयन भएको हो । कनकाई नगरकै अग्रणी महिला, सामाजिक कार्यकर्ता खगमाया चापागाईं [सङ्ग्रौला] अध्यक्ष पदमा चयन भएकी हुन् । यस अघि उनी सदस्य पदमा थिइन् । चापागाईं कन्काई माविको इतिहासमा पीटीएमा पहिलो महिला अध्यक्षको बन्न सफल भएकी छन्।

    २ वर्षे कार्यकालका लागि गठित समितिको सदस्यमा दीपेन्द्रप्रसाद पराजुली [राजन], मुना मैनाली गौतम, सुजन के.सी. काफ्ले, विन्दुराज दाहाल, कोपिला श्रेष्ठ, मन्दिरा सुवेदी, भक्तबहादुर खड्का र टीकाराम चिमरिया तथा पदेन सदस्यका रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाईं र प्रधानाध्यापक कर्णबहादुर डाँगी छनोट भएका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पीटीएको महत्त्वपूर्ण भूमिका हुने गर्छ । अभिभावक भेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको अध्यक्षता र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यमा भएको थियोे ।

    भेलामा पीटीए अध्यक्ष रमेश शेर्पा ९दावा० ले आफ्नो कार्यकालमा विद्यालयको समग्र विकासका लागि खेलेको भूमिकासम्बन्धि चर्चा गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्यहरू क्रान्ति सुवेदी, टीका अधिकारी, मेनुका शिवाकोटी, दिलिप घतानी, गोविन्द सुवेदी, सल्लाहकार रवीन्द्र लम्साल, पूर्व प्रअ गोपीकृष्ण भट्टराई, नेपाल शिक्षक महासङ्घ कनकाई नगर अध्यक्ष चन्द्रप्रसाद पोखरेल, पूर्व शिक्षक प्रतिनिधि बल्लभकुमार गौतम, विव्यस पूर्व सदस्य कवि प्रसाईं लगायतको उपस्थिति रहेको थियोे ।

    शिक्षक प्रतिनिधि दिलिपकुमार खतिवडाको स्वागत मन्तव्य रहेको कार्यक्रम सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले सञ्चालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.