Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निराशालाई चिर्न अब खेलकुदको क्षेत्र सक्रिय बन्नुपर्छ ः सांसद साँवा
    कनकाई नगरपालिका

    निराशालाई चिर्न अब खेलकुदको क्षेत्र सक्रिय बन्नुपर्छ ः सांसद साँवा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८१ कार्तिक ९, शुक्रबार २१:१० गते1 Min Read

    कनकाई खबर \ संघीय सांसद एलपी साँवा लिम्बूले समुदायमा उत्पन्न निराशालाई चिर्नेगरी खेलकुदले सबैमा सकारात्मक उर्जा ल्याउनु पर्नेमा जोड दिएका छन् ।

    झापाको कनकाई—३,सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा संचालन भएको प्रथम वडास्तरीय दशैं तिहार कप फुटबल प्रतियोगिताको उद्घाटन विशेष समारोहलाई सम्बोधन गर्दै सांसद साँवाले मुलुकमा शान्ती सहितको समृद्धिका लागि अब खेलकुदसँग सम्बन्धित संघसंस्थाहरु सक्रिय हुनु पर्नेमा जोड दिए ।

    अब स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल मात्र नभएर बिखण्डन गर्ने तत्वहरुलाई समेत अन्त्य गर्दै राष्ट्र निर्माणका लागि खेलकुद क्षेत्रले वातावरण सहज बनाउँनु पर्नेमा सांसद साँवाको जोड थियो । आयोजक होटल डिलाइटका संचालक ख्याम ओलीको अध्यक्षता एवं सांसद साँवाको प्रमुख आतिथ्य रहेको उद्घाटन विशेष समारोहमा खेल संयोजक दिपेन ओलीले स्वागत सहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, पुर्व नगर उपप्रमुख मन्जु प्रसाईँ, प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हाल अमेरीका बस्दै आएका खेलप्रेमी स्थानीय युवा आशिष संग्रौला, प्रायोजक युएसए आर्मी नविन सुवेदी सहित विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु सहितको उपस्थिती रहेको कार्यक्रममा संविधान सभा सदस्य अम्बिका खबासले प्रतियोगिताको पुर्ण सफलतको कामना गरेकी थिइन् ।

    प्यारागन एकाडेमीका छात्राहरुबाट उद्घाटन विशेष नृत्यको प्रस्तुती रहेको औपचारिक कार्यक्रमको संचालन मोडल एवं चर्चित कोडियोग्राफर असिमज्वयल श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.