Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘काम गरौं, मुटु बचाऔँ’ भन्ने नाराका साथ झापामा विश्व मुटु दिवस मनाइयो
    कनकाई नगरपालिका

    ‘काम गरौं, मुटु बचाऔँ’ भन्ने नाराका साथ झापामा विश्व मुटु दिवस मनाइयो

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १३, आईतवार ११:३४ गते2 Mins Read

    झापा \ झापामा विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखका दिन विश्व मुटु दिवस मनाउने गरिन्छ ।

    यस वर्ष ‘काम गरौं, मुटु बचाऔँ’ भन्ने नाराका साथ झापा सहित देशैभर विश्व मुटु दिवस मनाइएको हो । झापाको बिर्तामोडमा बिएण्डसी अस्पताल, नेपाल हार्ट फाउण्डेशन झापा, रोटरी क्लब अफ बिर्तामोड, सुरुङगा, मेचिनगर सहित अन्य संघ संस्थाको सहकार्यमा बृहत कार्यक्रम गरिएको नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिए । बिर्तामोडमा बिभिन्न जनचेतना मुलक नारा लेखिएका प्ले कार्ड सहित प्रभात ¥याली, साइकिलिङ, जुम्बा सहित जनचेतना मुलक कार्यक्रम गरिएको बिएण्डसी अस्पतालका मुटु रोग बिशेषज्ञ डा. केशबराज न्यौपानेले जानकारी दिए ।साईकल र्यालीको संयोजन प्याक एण्ड प्याडलले गरेको बताइएको छ । साईकल चलाउनाले मुटु लगायत पूर्ण शरीरलाई फाइदा पुग्ने कुरा प्याक एण्ड प्याडलका संस्थापक आकाश श्रेष्ठले जानकारी दिए ।

    स्वस्थ जीवनशैली र खानपान नअपनाउने हो भने मुटुजन्य समस्या आउँन सक्ने बिएण्डसी अस्पतालका सिनियर मुटु रोग बिशेषज्ञ डा.उमेश यादब बताउँछन् । उनले धूम्रपान, जाँडरक्सी खाने, खानामा गुलियो र चिल्लो अधिक प्रयोगले मुटुमा समस्या पार्ने भन्दै त्यस्ता कुराबाट टाढा रहन सबैलाई सल्लाह सुझाब दिएका छन् । ‘मुटु रोग बढ्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो, डा. यादब भन्छन्, आजका मानिसहरुको जीवनशैली अस्वस्थकर भएको छ । ’

    एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नुनको मात्रा बढीे छ, हरियो सागपात, फलपूmल आदि कम छ, चुरोट, सुर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरेैेको छ भने अर्कोतिर व्यायाम गर्ने बानीमा कमि आएको छ, मानसिक तनाव अत्याधिक बढेको डा. यादब बताउंछन् । तसर्थ उनी अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाय भएको बताउंछन् ।

    कार्यक्रममा नेपाल हार्ट फाउण्डेशन झापाका अध्यक्ष सन्तोष अग्रवाल, निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल सहित अन्य पदाधिकारीहरु, रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष राजेन्द्र अग्रवाल सहित पदाधिकारीहरु, रोटरी क्लव अफ सुरुङगा अध्यक्ष लुबराज उप्रेती, क्लवका प्रेसिडेन्ट इलेक्ट डिल्लीराम मैनाली र सदस्य कमल कट्टेल, रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष प्रतापबाबु जमरकट्टेल सहित शसस्त्र प्रहरी बलका एसएसपी राजेश उप्रेती लगायतको उपस्थिति रहेको थियो । साथै आज बिएण्डसीमा मुटु दिवसको अवसरमा निशुल्क मुटुको ओपीडि रहेको अस्पतालका डा. यादबले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.