Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई—६का पुर्व वडाअध्यक्ष ओलीले विस्थापित परिवारलाई गरे सहयोग
    कनकाई नगरपालिका

    कनकाई—६का पुर्व वडाअध्यक्ष ओलीले विस्थापित परिवारलाई गरे सहयोग

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १२, शनिबार २१:०२ गते2 Mins Read

    कनकाई खबर \ अबिरल बर्षाका कारण विस्थापित बन्न पुगेका कनकाईको वडा नंं.६ का केही परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

    सुरुङ्गा खोलामा आएको भीषण बाढीले खोलाको पूर्वी किनाराको बाँध भत्कन गई कनकाई— ६ को मातृ–बिमली टोलमा बिपद्को अवस्था सिर्जना भएकाले विस्थापित परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । शुक्रबार बेलुका वडास्थित गायत्री मन्दिर सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाएर उद्धार गरिएका वडाबासीलाई कनकाई —६ का पूर्व वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीको नेतृत्वमा अतिआवश्यकीय खाद्य सामाग्री वितरण गरिएको वडा कार्यालयका कर्मचारी फणिन्द्र गिरीले जानकारी दिए । समाजसेवी पूर्व वडाअध्यक्ष ओली सहित श्री जी मिडिया प्रा.लि.का नवलशरण बिहारी महाराजको तर्फबाट प्राप्त चामल, दाल, तेल, नून, सोयाबिन, आलु, प्याज, खोर्सानी, चिउरा लगायतका खाद्य सामाग्री बितरण गरिएको बताइएको छ। वडाबासीलाई कुनैपनि समय आपतबिपद आइपर्यो भने अप्ठ्यारो नमानी सोझै आँफूलाई सम्पर्क गर्न पुर्व वडाअध्यक्ष ओलीले वडाबासी सबैमा अनुरोध गरेका छन् ।

    हाल वर्षा केही कम भएकाले पानीको सतह घटेका कारण विस्थापित परिवारलाई आफ्नै घरमा व्यवस्थापन गरिएको बताइएको छ । विपदका समयमा वडाका जनप्रतिनिधिका तर्फबाट वडासदस्य अर्जुन राजवंशी सहित पुर्व वडाअध्यक्ष ओलीको महत्वपूर्ण भूमिका रहेको कनकाई वडा नं.६ स्थित वडा कार्यालले जनाएको छ । निरन्तर वर्षा भइरहेका कारण अझै पनि विपद्को अवस्था सिर्जना हुन सक्ने भएकाले कुनै पनि समयमा आपतविपद पर्न गएमा वडाका जनप्रतिनिधि अथवा वडाका कर्मचारीहरुलाई तत्काल जानकारी गराउँन अनुरोध गर्दै सहयोगी मनहरु सबैप्रति वडा कार्यालयका तर्फबाट कर्मचारी गिरीले धन्यवाद ज्ञापन गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.