Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विपद व्यवस्थापनमा जुट्न नेकपा एमाले झापाको अपिल
    कनकाई नगरपालिका

    विपद व्यवस्थापनमा जुट्न नेकपा एमाले झापाको अपिल

    कनकाई खबरBy कनकाई खबर२०८१ आश्विन १२, शनिबार १९:३७ गते2 Mins Read

    झापा \ विगत ३ दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, डुबान र कटानबाट झापासहित देशभरको जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा नेकपा एमाले झापाले आज विपद व्यवस्थापनका लागि सार्वजनिक अपिल गरेको छ ।

    पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको हस्ताक्षरमा शनिबार साँझ जारी गरिएको अपिलमा झापामा मात्र ३ जना नागरिक डुबानमा परी बेपत्ता भएको उल्लेख गर्दै यस्तो संवेदनशील अवस्थामा धैर्यताका साथ मिलिजुली विपदको सामना गर्न भनिएको छ ।

    अपिलमा भनिएको छ, ‘सकेसम्म लामो यात्रा नगर्न, जोखिम कम हुने स्थानमा बस्ने वातावरण सृजना गर्न सम्पूर्ण झापालीहरुमा हार्दिक आग्रह गर्दछौ । विपदमा परेकाहरुलाई उद्धर गर्नुपर्दछ । उद्धार कार्यमा खटेका सरकारी सुरक्षा संयन्त्रसहित विभिन्न स्वयम् सेवकहरुलाई सहयोग पुर्याउनु पर्दछ ।’

    अध्यक्ष गिरीले नेकपा एमाले झापा र मातहत कमिटीले अविरल वर्षा नरोकिएसम्म पार्टी कमिटी र जनसंगठनका सबै बैठक, भेला तथा कार्यक्रमहरु स्थगित गरी विपद व्यवस्थापन कार्यमा जुट्न अनुरोध पनि गरेका छन् ।

    अपिलमा भनिएको छ, ‘सयौँ घर विस्थापित भई हजारौ नागरिकहरु अप्ठ्यारो झेलिरहेका छन् । विभिन्न स्थानमा बाटो पूल भत्किएका कारण आवगमन अवरुद्ध भएको छ । केही उद्योगहरुमा क्षति पुगेको छ । व्यापार व्यवसाय अस्तव्यस्त भएको छ । कृषकहरुको अन्नबालीमा क्षति पुगेको छ । पशु चौपायाहरु मर्नुका साथै अति जोखिममा परेका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायतका सार्वजनिक सेवाका क्षेत्रहरुमा असर पुग्नुको साथै भवनहरु डुबानमा परेका छन् । यो बिषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट उद्धार र सुरक्षाको कार्यमा लाग्न सम्पूर्ण झापालीहरुमा हार्दिक अपिल गर्दछौ ।’

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.