Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा खेलकुद महोत्सव तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन
    खेलकुद

    कनकाईमा खेलकुद महोत्सव तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन ६, मंगलवार १४:५७ गते1 Min Read

    कनकाई खबर  \  कनकाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा कनकाईको आदर्श विद्यामन्दिर मावि घैलाडुवाको खेल मैदानमा अन्तर विद्यालयस्तरीय खेलकुद महोत्सव तथा बाह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भएको छ ।

       विभिन्न किसिमका प्रतियोगितात्मक खेलकुदका कार्यक्रमहरु संचालन भएको प्रतियोगितामा कनकाई नगरका निजी तथाा सामुदायिक गरी १८ वटा विद्यालयको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र लम्सालले वताएका छन् । प्रतियोगितामा विद्यालयस्तरीय भलिबल, मार्सल आर्ट, कबडी, कराँते लगायत अन्य एथलेटिक्ससँग सम्वन्धित खेलहरु संचालन गरिएको वताइएको छ । सवै खेलहरुको विजेतालाई प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते बुधवारका दिन हुने फाइनल खेलको समापनपछि मेडल तथा प्रमाण पत्र वितरण गरिने आयोजक समितिले जनाएको छ । कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष लम्सालको सभापतित्वमा संचालन भएको प्रतियोगिताको सोमवार एक विशेष कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् ।    आदर्श विद्यामन्दिर मावि घैलाडुवाका प्रधानाध्यापक एवम् राष्ट्रपति रनिङ शील्ड कनकाईका सञ्चालन समिति संयोजक धर्मानन्द निरौलाले स्वागत मन्तव्य राखेको उद्घाटन समारोहमा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँसहित सवै वडाका जनप्रतिनिधी, विभिन्न संघसंस्था साथै राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, कनकाई नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिती रहेको वताइएको छ । आदर्श विद्यामन्दिर मावि घैलाडुवाका शिक्षक सुशिलकुमार श्रेष्ठ र नगर खेलकुद विकास समितिका सदस्य जविन तिम्सिनाले संयुक्त रुपमा उद्घाटन समारोहको संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.