Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » लायन्स क्लब अफ कनकाई दुर्गापुरले गर्यो निशुल्क आँखा शिविर
    कनकाई नगरपालिका

    लायन्स क्लब अफ कनकाई दुर्गापुरले गर्यो निशुल्क आँखा शिविर

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र १२, बुधबार २२:४६ गते1 Min Read

    रिजन तिम्सिना,
    कनकाई खबर \ लायन्स क्लब अफ कनकाई दुर्गापुरले एकै दिन दुईवटा विद्यालयमा निशुल्क आँखा शिविर संचालन गरेको छ ।

    मेची आँखा अस्पताल सैनिकमोडको प्राविधिक सहयोग र आई केयर फाउण्डेसनको सहयोगमा कनकाई १ स्थित मर्निङ ग्लोरी र कनकाई २ स्थित पन्चकन्या प्राविमा निशुल्क आँखा परिक्षण शिविर संचालन गरिएको हो । आँखा परिक्षणसँगै आवश्यकता अनुसार निशुल्क चस्मा वितरण समेत गरिएको लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालले जानकारी दिए । शिविरमा विद्यार्थी र अभिभावक सहित तीनसय बढिले सेवा लिएको बताइएको छ ।

    लायन्स क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालको अध्यक्षता एवं लायन्स वर्ष २०२४\ २५ का डिस्ट्रिक गभर्नर लायन विकास अधिकारीको प्रमुख आतिथ्य रहेको शिविरमा प्रथम उपजिल्ला गभर्नर लायन बोबोरजङ्ग थापा, दोस्रो उपजिल्ला गभर्नर लायन लिलाप्रसाद चिमरिया, मन्त्रिपरिषद सचिव लायन उदयनारायण बराल, क्लबका संस्थापक अध्यक्ष दीपक खतिवडा, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष रुपनारायण खतिवडा,मर्निंग ग्लोरीका संस्थापक अशोक न्यौपाने र गोमा न्यौपाने, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरवहादुर थापा, जामुनबारी सामुदायिक वनका अध्यक्ष परशुराम गिरी लागायतको सहभागीता रहेको कार्यक्रमको संचालन लायन्स क्लब अफ कनकाई दुर्गापुरका सचिव दिपक ओलीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.