Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना
    कनकाई नगरपालिका

    सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना

    कनकाई खबरBy कनकाई खबर२०८१ भाद्र ५, बुधबार २०:३५ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई ७ स्थित सरस्वती वडा बाल संजालको अध्यक्षमा रिजन तिम्सिना सर्वसम्मत भएका छन् ।

    कनकाईको वडा नं.७ स्थित फक्तालुङ एजुकेसन फाउण्डेशनको सभा हलमा सम्पन्न वडास्तरीय बाल संजालको पुनर्गठन तथा बालमैत्री अभिमुखीकरण कार्यक्रमका अवसरमा तिम्सिनाको अध्यक्षतामा १२ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो । अध्यक्ष तिम्सिनासँगै उपाध्यक्षमा सुलभ रिमाल, सचिवमा अम्बिका गोस्वामी, सहसचिवमा सरोज रिजाल कोषाध्यक्षमा रेशमा घिमिरे सर्वसम्मत भएका छन । त्यस्तै सदस्यहरुमा शिखा सेन्चुरी , निरज सुवेदी , धिरज न्यौपाने , दिक्मला लामिछाने , आयुशा बस्नेत , सागर गौतम , मुक्साम नेम्बाङ रहेको नवनिर्वाचित अध्यक्ष तिम्सिनाले जानकारी दिए ।

    सुप्रीम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई ७ का वडा सदस्य निर्मल आङथुपो, विशिष्ट अतिथी कनकाई नगरपालिकाका बाल कल्याण अधिकारी उमानाथ ढकाल, फक्तालुङ एजुकेसन फाउण्डेशनका विद्यालय व्यवस्थापन समिती अध्यक्ष दुर्गा नेम्बाङ , विद्यालयका प्रिन्सिपल ओम बिक्रम नेम्वाङ ,जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिलाबहादुर कन्दङ्वा लगायत वडाका अन्य जनप्रतिनिधिहरु सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको बताइएको छ । कार्यक्रममा नगर बाल संजालबाट समेत प्रतिनिधित्व रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.