Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाल महिला संघ कनकाई नगरको शुभकामना आदानप्रदान
    कनकाई नगरपालिका

    नेपाल महिला संघ कनकाई नगरको शुभकामना आदानप्रदान

    कनकाई खबरBy कनकाई खबर२०८१ श्रावण २७, आईतवार २१:१६ गते1 Min Read

    कनकाई खबर \ नेपाल महिला संघ कनकाई नगर समितिको आयोजनामा शुभकामना आदान—प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    महिला संघको ७७औं स्थापना दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । महिला संघ कनकाई नगर उपसभापति सीता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नं.—४ प्रदेश सभा सदस्य लखी गणेशको प्रमुख आतिथ्य रहेको थियो । नेपाली कांग्रेस कनकाई नगर समितिको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कनकार्इ नगरका सम्पूर्ण वडा तथा क्षेत्र नंं—४ का महिला नेतृहरुको सहभागीत रहेको थियो ।महासमिती सदस्यहरु धनमाया चिमरिया, सीता थेबे, कनकाई ८ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल, जिल्ला सदस्यहरु शिव कडेल, सुर्य गुरुङ, नगर सभापति दुर्गाप्रसाद प्रसाईं, सचिव रेणुप्रसाद कडेल, वडा सभापति मनोज बस्नेत, महिला संघ जिल्ला सचिव वर्षा श्रेष्ठ, क्षेत्रीय सचिव ग्रीषा रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रमुख अतिथि गणेशले नेपाल महिलासंघका संस्थापक स्व. मङलादेवी सिंहको तस्बिरमा माल्यार्पण गरेर समुद्घाटन गरेकी थिइन्। नगर उपसभापति कविता श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपसभापति भवानी शिवाकोटीले औचित्यमाथि प्रकाश पारेका थिए ।
    झापा निर्वाचन क्षेत्र नं.—४ प्रदेश (ख) सभापति ख्यामराज सिटौला, नगर उपसभापती सन्तोष रायमाझी, महिला संघ क्षेत्रीय कोषाध्यक्ष निर्मला बस्नेत, पुर्व महासमिती सदस्य दयानन्द वंशल लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन वडा नंं ४ का उपसभापति गीता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.