Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्व.अंकित गर्गको स्मृत्तिमा वालआश्रममा खाद्य सामाग्री वितरण
    कनकाई नगरपालिका

    स्व.अंकित गर्गको स्मृत्तिमा वालआश्रममा खाद्य सामाग्री वितरण

    कनकाई खबरBy कनकाई खबर२०८१ असार २२, शनिबार १३:२८ गते1 Min Read

    कनकाई खबर \ कनकाई —३ सुरुङगा निवासी नरेशकुमार गर्गले छोरा स्व.अंकित गर्गको वार्षिक पुण्य तिथीको अवसर पारेर वालआश्रममा खाद्य सामाग्री वितरण गरेका छन् ।

    कनकाईको वडा नं.६ स्थित राधिका फाउण्डेशनमा रहेका अनाथ वालवालिकाको लागि गर्ग परिवारका तर्फबाट खाद्य सामाग्री वितरण गरिएको हो । अघिल्लो वर्ष २०८० जेठ २८ गतेका दिन ३१ वर्षको अल्पायुमै ब्रेन ट्युमरका कारण उपचारकै क्रममा अंकितको निधन भएको बताइएको छ । उनको स्मृत्तिमा परिवारका तर्फबाट बुबा नरेश गर्ग सहित छोरीज्वाइँ मोनिका र विशाल अग्रवाल, छोरी हीना र ज्वाइँ अमित वंशल, नाती केशव अग्रवाल सहितको उपस्थितीमा खाद्य सामाग्री वितरण गरिएको हो । सुरुङ्गा बजारमा पुराना कपडा व्यवसायीका रुपमा स्थापित नरेश गर्ग अत्यन्तै सहयोगी भावना भएका धार्मिक एवं सामाजिक व्यक्तित्व हुन् ।

    स्व.गर्गको वार्षिक पुण्य तिथीको अवसरमा खाद्य सामाग्रीका रुपमा चामल, चिउरा, खानेतेल, मुराई, मसला सहित नगद एक हजार एकसय रुपैयाँ हस्तान्तरण गरिएको हो । फाउण्डेशनका सदस्य जविन तिम्सिना, सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गा पाठक(राजु) सहितको उपस्थितीमा गर्ग परिवारले फाउण्डेशनका संरक्षक पंकज नेपाललाई सामाग्री हस्तान्तरण गरेको बताइएको छ । स्व.अंकित गर्गका श्रीमति र एक छोरा छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.