Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » यस्तो छ झापाका पालिकाहरुको बजेट
    कनकाई नगरपालिका

    यस्तो छ झापाका पालिकाहरुको बजेट

    कनकाई खबरBy कनकाई खबर२०८१ असार १२, बुधबार ०७:२७ गते1 Min Read

    झापा \ नेपालको संविधानको प्रावधानलाई अनुशरण गर्दै झापाको एक बाहेक अरु पालिकाहरुले असार १० गतेभित्रै आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम र वार्षिक अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

    भद्रपुर नगरपालिकाले दुई दिन पहिले सो प्रक्रिया पूरा गरेको तर, गौरीगञ्ज गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पारित गरेको छ । जस अनुसार झापाको मेचीनगर नगरपालिकाले सबैभन्दा ठूलो बजेट २ अर्ब ५ करोड २९ लाख रुपैयाँको प्रस्तुत गरेको छ ।

    मेचीनगरले नगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट ल्याएको हो । यस्तै, सबैभन्दा कम बजेट हल्दिबारी गाउँपालिकाले ४८ करोड ८९ लाख रुपैयाँ आय–व्यय हुने अनुमान गरेको छ ।

    हेरौं पालिकाहरुले प्रस्तुत गरेको बजेटको आकार अनुसारको विवरण :

    मेचीनगर नगरपालिका २ अर्ब ५ करोड २९ लाख रुपैयाँ
    दमक नगरपालिका १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ
    बिर्तामोड नगरपालिका १ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ
    भद्रपुर नगरपालिका ९९ करोड २ लाख रुपैयाँ
    शिवसताक्षी नगरपालिका ९६ करोड २६ लाख रुपैयाँ
    अर्जुनधारा नगरपालिका ८५ करोड ५९ लाख रुपैयाँ
    गौरादह नगरपालिका ८४ करोड ३४ लाख रुपैयाँ
    कनकाई नगरपालिका ६९ करोड ७७ लाख रुपैयाँ
    कमल गाउँपालिका ७१ करोड ८३ लाख रुपैयाँ
    कचनकवल गाउँपालिका ६६ करोड ३१ लाख रुपैयाँ
    बुद्धशान्ति गाउँपालिका ६४ करोड ८ लाख रुपैयाँ
    बाह्रदशी गाउँपालिका ५० करोड ४५ लाख रुपैयाँ
    झापा गाउँपालिका ४९ करोड ४३ लाख रुपैयाँ
    हल्दिबारी गाउँपालिका ४८ करोड ८९ लाख रुपैयाँ

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.