Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आज २०८१ असार १ गते शनिबारको राशिफल
    कनकाई नगरपालिका

    आज २०८१ असार १ गते शनिबारको राशिफल

    कनकाई खबरBy कनकाई खबर२०८१ असार १, शनिबार ०७:३३ गते2 Mins Read
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), default quality

    काठमाडौं \  आज २०८१ साल असार १ गते शनिबार तदनुसार सन् २०२४ जुन १५ तारिख। जेठ शुक्ल पक्षको नवमी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

    मेष : अचानक स्वास्थ्यमा समस्य हुनसक्छ। सामाजिक क्षेत्रमा झुटो आरोपको सामना गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह जगाउने छ। व्यापारमा फाइदा हुनेछ।

    वृष : तपाईंको बोलीको प्रभावले समाजमा राम्रो काम बन्नेछ। परोपकारमा समय धेरै बित्ने योग छ। अधुरो काम बन्नेछ। अपरिचित मानिसले सहयोग गर्नेदिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मिथुन : समय राम्रो छ। समाजमा तपाईंको प्रतिष्ठा बढ्नेछ। व्यापारमा उन्नति हुनेछ। श्रमको सम्मान हुनेछ। श्रम अनुसारको पारिश्रमिक प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने तनाव बढ्ने जोखिम देखिन्छ।

    कर्कट : संघर्ष गरेर अगाडि बढ्ने समय छ। प्रतिस्पर्धी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दिन रमाइलो ढंगले बित्नेछ। मन खुशी हुनेछ। लामो समय रोकिएको काम अगाडि बढ्नेछ। नयाँ ठाउँको यात्रा हुनेछ। परिवारलाई विश्वास गरेमा ठुलो धोका हुनसक्छ।

    कन्या : यात्रा रमाइलो हुनेछ। धेरै मानिसले तपाईंको प्रशंसा गर्नेछन्। कृषि र पशुपन्छीको क्षेत्रमो गरेको लगानीबाट लाभ हुनेछ। परिवारको सहयोग मिल्नेछ। अप्ठेरो परिस्थितिमा साथीले साथ दिनेछन्।

    तुला : शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट राम्रो आम्दानी हुनेछ। सामाजिक काममा सक्रिय हुँदा निजी काममा अवरोध हुनेछ। परिवारलाई समय दिनु फाइदा हुनेछ।

    वृश्चिक : प्रविधिको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। साथीसँगको भेटले दिन रमाइलो बन्नेछ। स्वास्थ्यको ख्याल नगरी खानपानमा सक्रिय हुँदा पुरानो रोगले सताउने जोखिम हुन्छ।

    धनु : कर्मको फल प्राप्त हुनेछ। शिक्षाको मूल्यांकन हुनेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। परिवारमा रमाइलो भेटघाट हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ।

    मकर : नयाँ ठाउँको यात्राको अवसर प्राप्त हुनेछ। यात्राले मन उत्साहित हुनेछ। परिवारसँगको संवादमा तपाईं सफल बन्ने योग छ। सामाजिक क्षेत्रमा सक्रिय हुन प्रेरणा मिल्नेछ। राजनीतिमा भने पुरानो चोटले सताउने दिन छ।

    कुम्भ : विर्षने बानीले महत्त्वपूर्ण कुरा गुमाउनुपर्ने हुनसक्छ। मिल्ने साथीले विपक्षीलाई साथ दिने जोखिम देखिन्छ। सामाजिक क्षेत्रमा भने तपाईंको नाम र दाम प्राप्त हुनेछ। परिवारबाट भने रचनात्मक सहयोग मिल्नेछ।

    मीन : खर्च बढ्नेछ। लगानीका क्षेत्र विवादित हुनेछन्। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। परिवारमा विवाद हुने भएकाले धेरै नबोल्नु राम्रो हुन्छ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.