Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » आजको आवश्यकता कम्युनिष्ट पार्टी नै भएकोले म एमालेमा गएँ, -शिवकुमार राजभण्डारी
    कनकाई नगरपालिका

    आजको आवश्यकता कम्युनिष्ट पार्टी नै भएकोले म एमालेमा गएँ, -शिवकुमार राजभण्डारी

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १७, बिहीबार २२:४७ गते2 Mins Read

    भद्रपुर \  माओवादी केन्द्र परित्याग गरी हालै एमालेमा प्रवेश गर्नुभएका झापा भद्रपुरको पृथ्वीनगर निवासी शैक्षिक र सामाजिक व्यक्तित्वसमेत रहेका  शिवकुमार राजभण्डारीले एक विज्ञप्ती जारी गरी आफू एमालेमा प्रवेश गर्नुको औचित्य र आवश्यकतालाई प्रष्ट गर्नुभएको छ । 

    गत जेठ १० गते झापाको दमकमा आयोजित एमालेको एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गरी आफ्ना करीब २ सय साथीसहित एमालेमा प्रवेश गर्नुभएका तत्कालिन माओवादी केन्द्र भद्रपुर नगर कमिटिका अध्यक्ष रहनु भएका भण्डारीले हालै विज्ञप्ती जारी गरी आजको आवश्यकता शक्तिशाली र एकीकृत कम्युनिष्ट पार्टी नै भएको दाबी पनि गर्नुभएको छ । 

    शालिन भाषामा निकालेको विज्ञप्तीमा उहाँले माओवादी केन्द्रले जनयुद्धताका र त्यसपछिका दिनमा देखाएको योजना र सपना अनुसार सत्तामा पुग्दा पनि काम गर्ने छाँट नदेखाएपछि देशकै ठूलो पार्टी एमालेमा साथी सहित प्रवेश गरेको र  आफू माओवादी केन्द्रमा रहँदा पनि र अहिले एमालेमा प्रवेश गरेपछि पनि सेवा गर्नु पर्ने जनता र समाज एउटै भएकोले आफू जनता र समाजकै सेवामा लागि रहने भएकाले माओवादी केन्द्रका साथीहरुले त्यसमा कुनै रोइलो गर्नु पर्ने आवश्यकता नरहेको पनि प्रष्ट गर्नुभएको छ ।

     नेता राजभण्डारीले आफू २०३६ सालतिर कक्षा ६ मा पढ्दा देखि नै आफ्ना शिक्षकहरुलाई प्रहरी प्रशासनले धरपकड गरेको देखेर त्यसको विरुद्ध लाग्दै गर्दा त्यति खेरको कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुसँग नजिकिएर कम्युनिष्ट भएको स्मरण गर्दै जनयुद्धताका माओवादीमा संलग्न भएको र हाल पुरानै घरमा फर्किएको भाव व्यक्त गर्दै विज्ञप्तीको अन्त्यमा ५० प्रतिशत भन्दा बढी जनता कम्युनिष्ट भएको नेपालमा स्थीर सरकारको लागि ठोस, अनुशासित र शक्तिशाली कम्युनिष्ट पार्टी हाल एमालेका अध्यक्ष ओलीकै  नेतृत्वमा सम्भव हुने ठानेर आफूहरु एमालेमा प्रवेश गरेको र अरुलाई पनि एमालेमै समाहित हुन आग्रह पनि गर्नुभएको छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.