Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमाले कनकाईको निर्वाचन सम्पन्न, साँझ ८ बजेदेखी मतगणना सुरु
    कनकाई नगरपालिका

    एमाले कनकाईको निर्वाचन सम्पन्न, साँझ ८ बजेदेखी मतगणना सुरु

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १६, बुधबार १९:३१ गते1 Min Read

    कनकाई खबर \ नेकपा एमाले कनकाई नगरको नयाँ नेतृत्व चयनकालागी भएको निर्वाचनमा ६८२ मत खसेको छ ।

    आज दिउँसो २ बजेदेखी साँझ ६ बजे सम्म भएको निर्वाचनमा कुल ७९२ मतदाता रहेको भएपनि ६८२ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान स्थल कनकाई उद्योग वाणिज्य संघको सभा हलमा नै आवश्यक प्रक्रिया पूरा गरी अहिले ८ बजेदेखी मतगणना सुरु गर्ने गरी तयारी थालिएको निर्वाचन समिति संयोजक तारादेवी बाराकोटीले जानकारी दिएकी छन् ।

    कार्यसमितिको प्रमुख पद अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव(दुई) पदकालागी निर्वाचन भएको हो । अध्यक्ष पदकालागी गोकर्ण ओझा, छविलाल थपलिया र तुलाराम बस्नेत चुनावी मैदानमा छन् । त्यस्तै उपाध्यक्ष पदकालागी इन्द्र पुलामी मगर, ऋषिकेश खतिवडा, घनश्याम पौडेल, देवीप्रसाद उप्रेती र प्रेमवहादुर कटुवालले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।

    सचिव पदकालागी खिनमाया आचार्य खतिवडा, प्रकाश शिवाकोटी, मिनाल तिम्सिना, विश्वविजय खरेलले उम्मेद्वारी मनोनयन गरेका छन् । त्यस्तै उपसचिवमा पुरुषतर्फ ख्यामप्रसाद ओली, नविनकुमार राई र शुक्रराज भण्डारी रहेका छन् भने महिला तर्फ विन्दा थापा र राधिका ओली कडरिया उम्मेद्वारका रुपमा रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.