Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बालमैत्री अभियानलाई तिब्र पार्न कनकाईमा सडक नाटक
    कनकाई नगरपालिका

    बालमैत्री अभियानलाई तिब्र पार्न कनकाईमा सडक नाटक

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ १४, सोमबार ०६:३५ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाईमा बाल बिबाह, बालश्रम , बाल हिंसा तथा लागु पदार्थ सम्बन्धि सचेतनामुलक सडक नाटक प्रदर्शनीको सुरुवात गरिएको छ ।

    रुपान्तरण नेपालको आयोजना एवं कनकाई नगरपालिकाको मुख्य सहयोग तथा समन्वय र कारितास नेपाल, फक्तालुङ एजुकेसन फाउन्डेसन समेतको सहयोगमा सडक नाटक सुरुवात भएको हो । रुपान्तरण नेपालले आइतबार कनकाई नगरपालिका परिसरमा औपचारिक कार्यक्रम गर्दै सडक नाटक सुरुवात गरेको हो ।

    संस्थाका अध्यक्ष अभिषेक मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य, उपप्रमुख आशा शिवाकोटीको बिशेष आतिथ्य एवं निमित्त प्रमुख प्रशासकिय अधिकृत जमुना कटुवाल, बाल कल्याण अधिकारी सहित नगरपालिकाका अन्य कर्मचारीहरु समेतको उपस्थितिमा कार्यक्रम संचालन गरिएको हो ।

    नगरपालिकाको बालमैत्री अभियानलाई अझ तिब्र रूपमा अघि बढाउँन र समुदाय स्तरमा सचेतना फैलाउन उक्त सडक नाटक आयोजना गरिएको संस्थाका अध्यक्ष मिश्रले बताए । सडक नाटक अवलोकन गरेपछि नगर प्रमुख पोखरेलले यस नाटकले साच्चिकै समुदायमा सचेतना र ज्ञान प्रदान गर्न सक्ने बताए । सो नाटक कनकाई नगरपालिका भित्रका सम्पूर्ण वडा साथै आवश्यकता अनुसार पालिका भित्रका अन्य स्थानमा समेत देखाउने तयारी रहेको बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.