Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरपालिकामा सुरुङ्गा प्रेस क्लवले बुझायो ध्यानाकर्षण पत्र
    कनकाई खबर बिशेष

    कनकाई नगरपालिकामा सुरुङ्गा प्रेस क्लवले बुझायो ध्यानाकर्षण पत्र

    कनकाई खबरBy कनकाई खबर२०८१ जेष्ठ २, बुधबार २३:०९ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवले कनकाई नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    प्रेस क्लवको संस्थागत विकास साथै संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागी कनकाई नगरपालिकामा हरेक वर्ष कार्ययोजना सहितको प्रस्तावना–पत्र पेश गरिएको भएपनि नगरपालिकाले संस्थागत रुपमा कुनै पनि सम्बोधन नगरेको भन्दै क्लवका तर्फबाट नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अनुपस्थिती रहेका कारण प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल साथै सुचना प्रविधि अधिकृत खगेन्द्र मिश्रलाई क्लवका तर्फबाट सचिव मनोज बस्नेत र अध्यक्ष रामप्रसाद निरौलाद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र बुझाइएको हो । सोही अवसरमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली, सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला, नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष एवं सुरुङ्गा प्रेस क्लवकी उपाध्यक्ष सावित्रा दहाल, सचिव मनोज बस्नेत, कोषाध्यक्ष चुडामणि तिम्सिना सहितको उपस्थिती रहेको थियो ।

    क्लवमा आवद्ध पत्रकारहरुबाट स्थानीय सरकारले गरेको गतिविधिलाई स्थानीय तथा राष्ट्रिय स्तरकाविभिन्न सञ्चार माध्यमबाट प्रकाशनतथा प्रसारण गरी नगरको विकासमा सधैं रचनात्मकभूमिका खेल्दै आएपनिनगरपालिकाको तर्फबाटसंस्थागत रुपमाकुनैपनिसहकार्य नभएको जनाइएको छ ।

    स्थानीय स्तरमा क्रियाशिल पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको नाममा बजेट बिनियोजन नहुनु, स्थानीय सञ्चारकर्मीहरुलाई कुनैपनि सूचनामूलक सामाग्रीहरु उपलब्ध नगराउनु तर नगर बाहिरका अन्य पत्रकारजन्य संघसंस्थालाई भने कार्यक्रम संचालनकालागी मोटो रकम सहयोग गरेकोप्रति क्लवको गम्भिर ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ ।

    नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको प्रस्तावलाई कार्यान्वयन नगर्ने कनकाई नगरपालिकाले नेपाल पत्रकार महासंघ झापा शाखाले यहि जेठ ५ गते संचालन गर्न लागेको मिडिया सम्मेलनकालागि मोटो रकम उपलव्ध गराउँने निर्णय गरेको छ । कनकाईबासीले तिरेको करको रकम मिडिया सम्मेलनका नाममा खर्च गर्ने गरी कनकाई नगरपालिकाबाट रकम बिनियोजन हुनु स्थानीय नगरबासीकालागी ठूलो अन्याय भएको प्रेस क्लवको ठहर छ । यसप्रति स्थानीय सरकार कनकाई नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराउँदै आगामी दिनमा बजेट बिनियोजन गर्दा स्थानीय स्तरमा विशेष प्राथमिकता दिँदै अघि बढ्न सुरुङ्गा प्रेस क्लवका तर्फबाट अपिल गरिएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    एकाएक सांसदको प्रश्नको उत्तर दिन रोष्ट्रममा पुगेका प्रधानमन्त्री बालेनले दिए ७ सांसदका प्रश्नको जवाफ (पूर्णपाठ)

    २०८३ जेष्ठ १७, आईतवार १६:३८ गते

    सरस्वती माविको अध्यक्षमा पुनः आचार्य, पिटिए अध्यक्षमा कैलाश

    २०८३ जेष्ठ १४, बिहीबार २०:४४ गते

    कनकाई नगरपालिकालाई प्रथम अन्तर्राष्ट्रिय एग्रो टुरिजम फेष्टिवलको निम्तो

    २०८३ जेष्ठ १३, बुधबार १८:४५ गते

    कनकाई नगरपालिकामा सरोकारवालासँग सुझाव संकलन गर्दै पूर्व बजेट छलफल सम्पन्न

    २०८३ जेष्ठ १३, बुधबार ०७:४२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.