Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेचीनगरमा ६ जनामा हात्तीपाइले रोगको लक्षण भेटियो
    कनकाई खबर बिशेष

    मेचीनगरमा ६ जनामा हात्तीपाइले रोगको लक्षण भेटियो

    कनकाई खबरBy कनकाई खबर२०८१ बैशाख २५, मंगलवार १५:३३ गते2 Mins Read

    झापाको मेचीनगर नगरपालिकामा हात्तीपाइले रोगको लक्षण भएका ६ जना बिरामी भेटिएका छन् । वैशाख १६ गते जारी हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाउने अभियानको क्रममा नगरका विभिन्न वडामा हात्तीपाइले रोगको लक्षण भएका ६ जना बिरामी भेटिएका हुन् ।नगरपालिका आगलागी सम्बन्धी सूचनावडा नम्बर ३ मा ३ जाना,वडा नम्बर ७ मा २ जाना तथा वडा नम्बर ६ मा १ जानामा हात्तीपाइले रोगको लक्षण देखिएका मेचीनगर नगरपालिका नगर स्वास्थ शाखाका सह संयोजक राम अधिकारीले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर ९ मा पनि २ जाना हात्तीपाइलेको लक्षण भएका व्यक्ति रहेको रिर्पोटिङ आएको उहाँले जानकारी दिनुभएको छ ।लक्षण देखिएका व्यक्तिहरुलाई थप जाँचका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइने नगरको स्वास्थ शाखाले जनाएको छ । त्यहाँ बिरामीहरुको रगत तथा अन्य परिक्षण गरेपछि मात्रै हात्तीपाइले भए नभएको पुष्टि हुने बताइएको छ । हात्तीपाइले रोगको जाँच प्रकृया अलि लामो हुने भएका कारण पुष्टि हुन केही दिनको समय लाग्ने सह संयोजक अधिकारीले बताउनुभयो । यसैबिच नगरका ८३ हजार ४ सय ४० जानाले हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गरेका छन् । कुल जनसंख्या १ लाख ३५ हजार ८५ रहेको मेचीनगरमा हिजो अभियानको ९ दिनको अवधी सम्ममा नगरका ६२ प्रतिशत नगरवासीले हात्तीपाइले रोग बिरुद्धको औषधी सेवन गरेको नगर स्वास्थ शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।अझै औषधी सेवन नगर्ने प्रतिशत धेरै भएकोले जोखिम उत्तिकै रहेको उहाँको भनाई छ। हात्तीपाइले रोग लागि सकेपछि निको नहुने भएकाले जिम्मेवार भएर सबैलाई औषधी सेवन गर्न संयोजक सापकोटाले आग्रह गर्नुभएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.