झापाको शिवसताक्षीमा करेन्ट लागेर एक १८ महिने बालकको मृत्यु भएको छ ।सोमबार शिवसताक्षी नगरपालिका–७ का सुनिल राजवंशीको छोरा करिब १८ महिने बालकको खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्था करेन्ट लागि घाइते भई विर्तासिटी अस्पताल बिर्तामोड लगि डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको र शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कमेन्टस्
Author
-
View all posts
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

