Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिभिल बैंकद्वारा स्वास्थ्य बीमाको दाबी रकम भुक्तानी
    कनकाई खबर बिशेष

    सिभिल बैंकद्वारा स्वास्थ्य बीमाको दाबी रकम भुक्तानी

    ramBy ram२०७६ माघ १२, आईतवार ०२:०० गते2 Mins Read

     कनकाई खबर । सिभिल बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको स्वास्थ्य बीमा अन्तर्गतको ३५ हजार ४१९ रुपैयाँ चेकमार्फत भुक्तानी गरेको छ ।

       बैंकले सुरुङ्गा शाखामा ‘सम्मान बचत खाता’ खोलेका दिव्यरत्न अंग्रेजी माविमा कार्यरत शिक्षक धनकुमारी प्रसाईँको स्वास्थ्य बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो । बैंकिङ् कारोवार गर्दा थप सुविधा समेत पाउँने भएपछि विद्यालयले केही महिनाअघिदेखि आफ्ना सम्पूर्ण शिक्षक शिक्षिका तथा कर्मचारीहरुको सिभिल बैंकमा खाता खोलेर तलब भुक्तानी दिँदै आएको विद्यालयका संस्थापक प्रिन्सिपल सागर ढुङ्गानाले वताएका छन् ।

       बैंकमा कारोवार गरेकै आधारमा ग्राहकले स्वास्थ्य उपचार सेवा पाउँने भएपछि सिभिल बैंकमा खाता संचालन गर्न कर्मचारीहरुको संख्या बढ्दै आएको बैंकले जनाएको छ । बैंकले केही महिना अगाडिदेखि ‘सम्मान बचत खाता’मा आकर्षक ब्याजका साथै औषधोपचार खर्चमा १ लाख रुपैयाँसम्म र दुर्घटनामा मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको बीमा सुबिधा प्रदान गर्ने योजना ल्याएको सुरुङ्गा शाखा प्रमुख प्रकाश निरौलाले जनाएका छन् । जसका लागि निश्चित रकम खातामा राख्नैपर्ने भन्ने बाध्यता नभएको निरौलाले वताए ।

      सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना सहित अघि बढेका कारण पनि छोटो समयमा ग्राहकको मन जित्न सफल भएको शाखा प्रमुख निरौलाको ठहर छ । हालसम्म बैंकले एकसय बढी शाखामार्पmत सेवा प्रदान गरिरहेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.