कनकाई: झापाको कनकाई–८ स्थित घाघरा पुल नजिक बेवारिसे अवस्थामा फेला परेको माछा प्रहरीले नष्ट गरेको छ ।आइततबार कनकाई–८ चारपाने घाघर पुल स्थित लोकमार्गको दक्षिण किनारमा बेवारिसे अवस्थामा फेला परेको रहु, सिलिङ तथापमप्लेट जातको करिब चार सय ५० केजी माछा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले फेला पारी जिल्ला प्रहरी कार्यालय झापामा ल्याई कार्यालय कम्पाउण्ड भित्र जनप्रतिनिधि, क्वारेन्टाइनका कर्मचारीहरु लगायतको रोहवरमा खाल्डो खनेर पुरेको हो ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
