Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा जारी प्रदेशस्तरीय भेट्रानकप प्रतियोगिता अन्तिम चरणमा
    कनकाई नगरपालिका

    सुरुङ्गामा जारी प्रदेशस्तरीय भेट्रानकप प्रतियोगिता अन्तिम चरणमा

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० चैत्र ८, बिहीबार ०७:३९ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा जारी४० वर्ष माथिका खेलाडीको भेट्रान कपप्रतियोगिता अन्तिम चरणमा प्रवेश गरेको छ ।

    प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता कनकाई भेट्रान कपको तेस्रो संस्करण अन्तिम चरणमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेल सम्पन्न भइ दोस्रो चरणमा प्रवेश गरेको हो । मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहेको प्रतियोगितामाआयोजक सहित अन्य खेलप्रेमी व्यक्तित्वहरुबाट समेत प्राप्त सहयोगले खेल संचालन भइरहेको क्लवका आर्थिक समिति संयोजक सन्तोष लिम्बू बताउँछन् ।

    कनकाई माविको खेल मैदानमा यहि चैत्र ३ गतेदेखी सुरु भइ १० गते समापन हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ८ वटा टिमको सहभागिता रहेको क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए ।हाल सम्म पहिलो चरणको प्रतियोगितामा सहभागी भएका टिमहरु मध्ये दमक, धरान, उर्लाबारी र धुलाबारी भेट्रान क्लव आउट भइसकेका छन् भने बिर्तामोड र बिराटनगर भेट्रान बिच भएको पहिलो सेमी फाइनल खेलबाट बिराटनगर आउट भएको क्लवका अध्यक्ष राईले जानकारी दिए ।बिर्तामोडले फाइनलको यात्रा तय गरिसकेको छ भने आज बिहिबार हुने दोस्रो सेमी फाइनलबाट आयोजक कनकाई र दुधे भेट्रान क्लव बिचको प्रतिस्पर्धाले अन्तिम फाइनलको टुङ्गो लाग्ने आयोजक समितिले जनाएको छ । फाइनल खेल चैत्र १० गते हुने गरी खेल तालिका सार्वजनिक गरिएको छ ।

    स्वास्थ्यकालागि खेल, राष्ट्रका लागि खेल नारा सहित आयोजित नकआउट फुटबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कार ६५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफी रहेको छ ।फिफाको नियमअनुसार खेलमा म्यान अफ द टुर्नामेन्टलाई नगद ५ हजार र म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिँदै आएको क्लवका सचिव रमेशप्रसाद मैनालीले जानकारी दिए। प्रतियोगिताको अवधिभर सुरुङ्गास्थित न्युरो फार्मेसीले स्वास्थ्य सामाग्री सौजन्य गरेको क्लवका सचिव मैनाली बताउँछन् ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.