Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अम्बानीको विवाह समारोह बन्यो ‘सेलिब्रेटी इभेन्ट’ (तस्वीर)
    कनकाई खबर बिशेष

    अम्बानीको विवाह समारोह बन्यो ‘सेलिब्रेटी इभेन्ट’ (तस्वीर)

    कनकाई खबरBy कनकाई खबर२०८० फाल्गुन २०, आईतवार १३:५० गते1 Min Read

    काठमाडौं : भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्तको विवाह ‘सेलिब्रेटी इभेन्ट’ बनेको छ । विश्व पपस्टार रिहानादेखि भारतीय फिल्मका दिग्गजदेखि पछिल्ला पुस्ताका कलाकारको उपस्थितिले मिडियाको ध्यान खिचिरहेको छ ।

    अन्तर्राष्ट्रिय फिल्म, संगीत र फेसन मिडियाले अम्बानीको यो प्रि-वेडिङ इभेन्ट्सलाई पछ्याइरहेका छन् । तीन दिनसम्म गुजरातको जामनगरमा चलिरहेको समारोहको पहिलो दिन पपस्टार रिहानाले आफ्नो गायकीले सबैलाई मन्त्रमुग्ध तुल्याइन् । पछिल्लो आठ वर्षमा रिहानाको यो पूर्ण कन्सर्ट रहेको जनाइएको छ ।

    विवाह समारोहमा रिहानाको प्रस्तुतिसँगै बलिउडका तीन खान अभिनेता सलमान, शाहरुख र आमिरले पनि प्रस्तुति दिए । रणवीर सिंह, दीपिका पादुकोण, रणवीर कपुर, दिलजीत दोसांझले पनि प्रस्तुति दिए । सम्भवतः भारतीय कलाकार एउटै मञ्चमा देखिएको यो पहिलो अवसर थियो ।जान्ह्वीले रिहानासँग लिएको सेल्फी र खिचेको डान्स भिडियो समेत भाइरल बनेको छ ।

    सेलिब्रेटी आइकन ओरीलाई रिहानाले अँगालो हालेको भिडियो पनि चर्चित छ । यसबाहेक बलिउडका स्टार किड्सको उपस्थितिले पनि धेरैको ध्यान खिच्यो । जामनगरमा सेलिब्रेटी र हाइप्रोफाइलको यो भव्य उपस्थितिलाई हलिउड मिडियाले पनि स्थान दिएका छन् ।माइक्रोसफ्ट संस्थापक बिल गेट्स, मेटा संस्थापक मार्क जुकरबर्ग र उनकी पत्नीसहित अमेरिकी धनाढ्यहरु पनि यतिबेला भारतमा छन् ।

    तस्वीरहरु

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.