झापाको कनकाई नगरपालिका वडा नं.—६ का पुर्व वडाअध्यक्ष लक्ष्मीप्रसाद ओलीका बुबा ९९ वर्षिय बिष्णुप्रसाद ओलीको हिजो फागुन १७ गते साँझ ६ः४५ बजेको समयमा भएको दुःखद निधनप्रति हामी अत्यन्तै दुखी एवं मर्माहत बनेका छौं ।
दुःखको यस घडीमा दिवंगत आत्माको चीरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारणा गर्ने ईश्वरीय शक्ति प्राप्त होस भन्ने कामना गर्दछौं । साथै आज फागुन १८ गते विहान ११ बजे पवित्र कनकाई घाटमा गरिने अन्त्यष्टि कार्यमा उपस्थिती भइदिनु हुन सम्पूर्ण ईष्टमित्र, छरछिमेक, नातागोता, कुलकुटुम्ब, बन्धुबान्धवहरुमा जानकारी गराइन्छ ।
छोराहरु ः मोहनकुमार ओली, केशबराज ओली, लक्ष्मीप्रसाद ओली
छोरी ः हरिमाया ओली कोइराला
कनकाई—६, मन्सापुर
कमेन्टस्
