Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२को एसिस्टेन्ट गर्भनरको जिम्मेवारीमा पोखरेल
    कनकाई नगरपालिका

    रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२को एसिस्टेन्ट गर्भनरको जिम्मेवारीमा पोखरेल

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०८० फाल्गुन १, मंगलवार १६:०० गते1 Min Read

    कनकाई खबर \ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को रोटरी क्लव वर्ष (सन् २०२४\०२५) को एसिस्टेन्ट गर्भनरमा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल चयन भएका छन् ।

    अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरीको विधानअनुसार केही क्लवहरुको वर्षभरीको गतिविधि हेर्नेगरी पोखरेल एसिस्टेन्ट गर्भनरमा चयन भएका हुन् । पोखरेलले हेर्नु पर्ने क्षेत्रको बारेमा चाँडै सर्कुलर आउँने बताइएको छ । वर्ष २०२४\०२५ को डिस्ट्रिक गर्भनरको जिम्मेवारीमा भने राजेन्द्रमान शेरचन रहेका छन् । रोटरीको यो वर्षको नारालाई सार्थक तुल्याउन आफ्नो ठाँउबाट सकेको काम गर्ने पोखरेलले जनाएका छन् ।

    रोटरी क्लव अफ सुरुङ्गाको वर्ष (२०१९ \ २०) को नेतृत्व सफलतापुर्वक सम्हालिसकेका पोखरेलले सुरुङ्गा जेसीज, कनकाई उद्योग वाणिज्य संघ, नेपाल हर्ट फाउण्डेशन झापा, पृथ्वी सहकारी संस्था लगायतको नेतृत्व सम्हालिसकेका छन् । हाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा रहेका एक कुशल नेतृत्व पोखरेल यस क्षेत्रका वौद्धिक एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । डिस्ट्रिक ३२९२ अन्तर्गत भुटानका एक सहित देशभरि १५४ वटा रोटरी क्लवहरु रहेका छन् ।

    यस अघि रोटरी वर्ष २०२३\०२४ को एसिस्टेन्ट गर्भनरको जिम्मेवारीमा दमकका रोटरीयन सन्दिप चापागाई (दिपु ) रहेका थिए । झापाको मेचीनगर, काकड्िभट्टा, कनकाईको रोटरी क्लव अफ सुरुङ्गा र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई हेर्ने जिम्मेवारी उनले पाएका थिए ।

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा ४ का सांसद शम्भुप्रसाद ढकाललाई मातृशोक

    २०८३ श्रावण २४, आईतवार ११:५१ गते

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.