Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोङमा बिहीवारदेखि वेपत्ता बालकको खोजी गर्न २५ प्रहरी परिचालन,एक जना प्रहरीको नियन्त्रणमा
    कनकाई खबर बिशेष

    रोङमा बिहीवारदेखि वेपत्ता बालकको खोजी गर्न २५ प्रहरी परिचालन,एक जना प्रहरीको नियन्त्रणमा

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २७, शनिबार १४:५१ गते2 Mins Read

    बिर्तामोड । इलामको रोङ गाउँपालिका–२ दुधेबाट बेपत्ता भएका ६ बर्षीय बालक निर्भिक तामाङको खोजी गरिरहेको प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

    खोजी कार्य र घटना अनुसन्धानमा सहयोग पुर्याउनका लागि बेपत्ता बालकको सम्बन्धमा हजुरआमा पर्ने एक जना आफन्तलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश जवेगुले जानकारी दिनुभयो ।

    डिएसपी प्रकाश जवेगुले भन्नुभयो,–“बालकको खोजी कार्यमा हालसम्म उपलब्धि देखिएको छैन्, एक जना आफन्तलाई सोधपुक्षकालागि नियन्त्रणमा लिएका छौं, उहाँ निर्भिकको हजुरआमा सम्बन्ध पर्नुहुँदो रहेछ, बेपत्ता हुनु अघि बालक उहाँसंगै घरबाट निक्लिएको देखिन्छ ।”

    बालकको खोजीमा आज बिहानै देखि प्रहरी नायव उपरीक्षक जवेगुको नेतृत्वमा २५ जना प्रहरी परिचालन भएका थिए । खोजी कार्यमा प्रहरीले २ वटा कुकुरको समेत प्रयोग गरेको थियो । संभावीत क्षेत्रमा खोज गरिएपनि बालक फेला पर्न नसकेको जवेगुले बताउनुभयो ।

    सुनसरीको धरान उपमहानगरपालिका–८ दुर्गा मार्ग घर भएका बालक निर्भिक तामाङ इलामको रोङ–२ स्थित मामाघर आएका थिए । विजय ग्लान तामाङ र शान्तकुमारी तामाङको छोरा निर्भिक बिहीबार दिउँसोबाट बेपत्ता भएका हुन् ।

    अन्दाजी ३ फिट ५ इन्च उचाईका उनी पातलो दुब्लो शरिर भएको र करिब १२ केजी तौल रहेको परिवाले जनाएको छ । बेपत्ता भएको समयमा बालकले कालो रङ्गको ट्रयाक र सुन्तले रङ्गको जम्पर लगाएको बताइएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन परिवार, आफन्त र प्रहरीले आग्रह गरेका छन् । ईजलास दैनिकबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.