Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको अध्यक्षमा त्रिलोचन
    कनकाई खबर बिशेष

    सुरुङ्गा जेसीजको अध्यक्षमा त्रिलोचन

    ramBy ram२०७६ पुष २९, मंगलवार १५:०९ गते2 Mins Read

     कनकाई खबर / सुरुङ्गा जेसीजको १२ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभावाट वर्ष २०२०को अध्यक्षमा त्रिलोचन उप्रेती सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । जेसीजको विधान अनुसार अध्यक्षसहित दुईजना कार्यकारिणी उपाध्यक्ष, चारजना उपाध्यक्ष र एकजना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनु पर्ने भएकाले सोमवार सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको अधिवेशनसहितको साधारण सभाको निर्वाचन प्रक्रियावाट नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।

       साधारण सभापछि निर्वाचन समितिका संयोजक सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भिमप्रसाद भट्टराईले निर्वाचन प्रक्रिया सार्वजनिक गरेसँगै आवश्यक संख्याभन्दा बढी उम्मेद्वारहरुको मनोनयन भएपछि राती अबेला सम्ममा सर्वसम्मतको सहमती जुटेको वताइएको छ । यसरी सर्वसम्मत रुपमा निर्वाचित भएका अध्यक्ष उप्रेतीसहित कार्यकारिणी उपाध्यक्षद्वयमा सुमन कार्की र प्रविन तिम्सिना रहेका छन् । त्यस्तै चारजना उपाध्यक्षमा क्रमशः अनमिका सिटौला मैनाली, बिनिता मैनाली बिमली, केशब शिवाकोटी र दिपेन्द्र प्रधान साथै जनसम्पर्क अधिकारीमा प्रतापवावु कट्टेल सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक भिमप्रसाद भट्टराईले वताएका छन् ।

       निर्वाचन समितिका अन्य सदस्यहरु सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष मोतिखर ओझा र सदस्य सोमनाथ उप्रेतीले सर्वसम्मत नेतृत्व चयनकालागि महत्वपूर्ण भूमिका खेलेको वताइएको छ । अध्यक्षमा निर्वाचित भएसँगै उप्रेतीले कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारीमा तत्कालै मनोनित गरेका छन् । जस अनुसार कानुनी सल्लाहकारमा यदुका (उषा) उप्रेती, महासचिवमा अर्जुन बोहोरा र कोषाध्यक्षमा किशोर दहाल मनोनित भएका छन् । अध्यक्षवाट मनोनित हुने अन्य पदाधिकारीहरुको पूर्णता पदहस्तान्तरण कार्यक्रमसँगै हुने नवनिर्वाचित अध्यक्ष उप्रेतीले वताएका छन् ।

      सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् पूर्वअध्यक्ष कुमारमणि पोखरेलको प्रमुख आतिथ्य रहेको साधारण सभामा पुर्वअध्यक्षहरु मोतीखर ओझा, शिवकुमार कडेल, सरला दहाल पोखरेल, जविन तिम्सिना लगायतले मन्तव्य राखेका थिए । कार्यकारिणी उपाध्यक्ष राजु पाठकले स्वागत तथा उपाध्यक्ष देवका उप्रेतीले आस्थावाचन गरेको कार्यक्रमको संचालन महासचिव प्रविन तिम्सिनाले गरेका थिए । साधारण सभाको बन्द सत्रले महासचिव तिम्सिना, कोषाध्यक्ष सुमन कार्की र सुरुङ्गा जेसीजको बोर्ड अफ ट्रस्टीजका संयोजक पुर्वअध्यक्ष शिव कडेलको प्रतिवेदन सर्वसम्मतले अनुमोदन भएको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.