Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको गम्भिर ध्यानाकर्षण
    कनकाई नगरपालिका

    ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको गम्भिर ध्यानाकर्षण

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २५, बिहीबार १५:४७ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई —३ सुरुङ्गा स्थित पाथिभरा चौतारी दक्षिण तर्फ ज्येष्ठ नागरिकको नाममा अव्यवस्थित तरिकाले टिनको टहरा निर्माण गर्ने प्रयास भएको कार्यप्रति ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।

    टहरा निर्माणका विषयमा ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिका तर्फबाट अध्यक्ष शम्भुप्रसाद पोखरेल र सचिव कृष्णप्रसाद घिमिरेद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती जारी गर्दै निर्माणका विषयमा संघको कुनै पनि संलग्नता, सहयोग साथै सहकार्य समेत नरहेको जानकारी गराइएको छ । ज्येष्ठ नागरिकका नाममा भइरहेको गतिविधिप्रति स्थानीय सरकार र आम जनसमुदायबाट ज्येष्ठ नागरिक संघ कनकाई नगर समितिको धारणाप्रति सर्वत्र चासो बढेको अवस्थालाई मध्यनजर गर्दै संघको तर्फबाट सरोकारवाला सबैको ध्यानाकर्षण स्वरुप प्रेश विज्ञप्ती जारी गरिएको जनाइएको छ ।
    संघका अध्यक्ष पोखरेलले समस्या समाधानकालागी आपसी छलफल र संवाद गर्नु पर्ने भन्दै स्थानीय सरकारको अनुमति बेगर भएको कार्यप्रति जेष्ठ नागरिक संघ कनकाईको गम्भिर ध्यानाकर्षण भएको बताए / ज्येष्ठ नागरिकहरुको हितकालागी स्थानीय सरकार सधैं गम्भिर रहेको आँफूहरुको बुझाई भएको भन्दै संघका अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाबाट सोही स्थानमा निर्माण गर्न लागेको पार्क ज्येष्ठ नागरिकमैत्री हुनेमा आँफूहरु विश्वस्त रहेको जानकारी दिए ।

    ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.