Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » समृद्धिको लागि उर्जा क्षेत्र उपयोगी ः एमाले अध्यक्ष ओली
    कनकाई नगरपालिका

    समृद्धिको लागि उर्जा क्षेत्र उपयोगी ः एमाले अध्यक्ष ओली

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २४, बुधबार ०७:२० गते2 Mins Read

    कनकाई खबर \ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उर्जाबाट मात्रै संवृद्धि हासिल गर्न सकिने बताएका छन् ।

    झापाको शिवसताक्षी —४,बुलोचोकस्थित झापा इनर्जीको एक भव्य समारोहका विच समुद्घाटन गर्दै ओलीले समृद्धिको लागि उर्जा क्षेत्र उपयोगी भएको बताए । कोशी प्रदेशको ठुलो सौर्य परियोजना उद्घाटन गर्दै अध्यक्ष ओलीले उर्जा र कृषिबाट अधिकतम लाभ लिन सकिने भन्दै यसमा ईच्छा, तत्परता र लगनशिलता जगाउँन अनुरोध गरे । युवाहरुमा जागिरे प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गर्दै ओलीले भने – कृषि र उर्जामा लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ । त्यसका लागि राज्यले समेत लगानीमा सहयोग गनुपर्ने धारणा राखे ।

    ओलीले मंगलवार परियोजनाको उद्घाटन गरेका हुन् । परियोजनाको शिलान्यास संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । १० मेगावाट क्षमताको ग्रीडमा जडित सौर्य विद्युत परियोजना जिल्लाको पहिलो विद्युत उत्पादन गृह हो । परीक्षणकाल सकेर अहिले मेन ग्रिडमा जडान भइसकेको छ ।

    प्रतिनिधि सभाका सदस्य समेत रहेका परियोजनाका परिकल्पनाकार एवम् अध्यक्ष एलपी साँवाले अगुवाइ गरेको परियोजनामा ८५ करोड लगानी भएको छ । २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर परियोजना निर्माण गरिएको अध्यक्ष साँवा बताउँछन् ।

    परियोजनाबाट वार्षिक १ करोड ७६ लाख १० हजार युनिट विद्युत उत्पादन हुन सक्ने भन्दै अध्यक्ष साँवाले यसलाई १२ करोड ८५ लाख रुपैंयामा विक्री गर्न सकिने बताए । परियोजनाका अध्यक्ष सांसद साँवाले नेपालको उर्जा क्षेत्रमा यो प्लान्टले एउटा नयाँ आयाम थपेको दावी गरे । उर्जालाई पर्यटन प्रवद्र्धनमा जोड्दै उर्जा टुरिजमका रुपमा परियोजनाको विकास एवं विस्तार गर्न लागिएको सांसद साँवा बताउँछन् ।

    विशेष समारोहका विच उद्घाटन गरिएको कार्यक्रममा सञ्चालक पवित्रा महतारा प्रसाईले स्वागत गरेकी थिइन् भने प्रवन्ध निर्देशक सुवास भट्टराईले कार्यक्रमको संचालन गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.