Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » हरिशरण किर्तन मण्डलीको नवौं साधारण सभा सम्पन्न
    कनकाई नगरपालिका

    हरिशरण किर्तन मण्डलीको नवौं साधारण सभा सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २४, बुधबार ०६:०२ गते2 Mins Read


    कनकाई खबर \ झापाको कनकाई—६ स्थित हरिशरण किर्तन मण्डलीको नवौं साधारण सभा एवं ३१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

    मण्डलीकी अध्यक्ष कमला गौतमको सभापतित्व एवं कनकाई वडा नं.—६ का वडाअध्यक्ष दिर्घवहादुर थापाको प्रमुख आतिथ्य रहेको साधारण सभामा किर्तन भजन सहित विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । हरिशरण किर्तन मण्डली सहित आमन्त्रीत अन्य मण्डलीहरुले समेत अत्यन्तै रमाइलो प्रस्तुती दिएका थिए । किर्तन मण्डलीहरुको रमाइलो प्रस्तुतीले कार्यक्रमका अतिथीहरुलाई समेत छमछमी नचाएको थियो
    कार्यक्रमकै अवसरमा लामो समयदेखी मण्डलीमा आवद्ध भएर सहयोग गर्दै आएका मण्डलीका जेष्ठ पुरुष अभिभावक इन्द्रप्रसाद नेपाल र जेष्ठ महिला अभिभावक नरमाया कडरीयालाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ विशेष सम्मान गरिएको हरिशरण किर्तन मण्डलीका सचिव राजेन्द्रकुमार नेपालले जानकारी दिए ।

    सोही अवसरमा साप्ताहिक रुपमा नियमित भइरहेको किर्तन भजनमा सतप्रतिशत उपस्थित जनाउँने हरिषचन्द्र बाह्रकोटी र कुलप्रसाद रिमाल, त्यस्तै स्वतस्फुर्त भजन गाउँन सधैं उत्सुक हुने नवभजन गायीका कविता ढुङ्गानालाई समेत पुरस्कृत गरियो ।

    कार्यक्रममा मण्डलीकी अध्यक्ष कमला गौतमले भावी योजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।त्यस्तै सचिव राजेन्द्रकुमार नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    मण्डलीका उपाध्यक्ष फडेन्द्र ढुङ्गानाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका वडा नं.६ का वडाअध्यक्ष दिर्घवहादुर थापा, पदमप्रसाद ओली, इन्द्रप्रसाद नेपाल, विष्णुप्रसाद नेपाल, महेन्द्र आचार्य, जनकप्रसाद दाहाल, वडा नं.६ का वडासदस्य अर्जुनकुमार राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव राजेन्द्रकुमार नेपालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.