Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ५ को एकता बाल संजाल पुर्नगठन
    कनकाई नगरपालिका

    कनकाई ५ को एकता बाल संजाल पुर्नगठन

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २३, मंगलवार २२:०८ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ५ मा रहेको एकता बाल संजालको पुर्न गठन गरिएको छ। आज मंगलबार कनकाई ५ को वडा कार्यलय परिसरमा वडाध्यक्ष सग बालबालिका भन्ने कार्यक्रमको आयोजना गरि बाल संजालको पुर्नगठन गरिएको हो।एकता बाल संजालको आज भएको पुर्न गठन कार्यक्रममा एलिसा पाठकको अध्यक्षतामा ९ सदस्यीय संजाल गठन गरिएको हो।

    संजालको उपाध्यक्षमा दिक्षा निरौला सचीवमा सुभेक्षा प्रसाईं सहसचिवमा सौगात बस्नेत कोषाध्यक्षमा राम मुर्मु रहेका छन भने सदस्यमा राज तामाङ,अनुस पौडेल,अनिस भटराई र सर्गम खडका रहेको नगर बाल संजालका अध्यक्ष अभिसेख मिश्रले जानकारी दिनुभयो ।

    सौगात गड्तटौलाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका कनकाई ५ का वडाध्यक्ष कृष्ण बहादुर राईले आजका बालबालिका भोलिका कणदार हुन भन्दै अहिलेका बालबालिकाहरुले गर्दै आएको कामको खुलेर प्रसंशा गर्दै बालबालिकाले गर्ने कार्यक्रमका लागि वडा कार्यलयले सधै सहयोग गर्ने प्रतिवद्द्ता जनाउनुभयो।

    कार्यक्रममा नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले आगामी भदौ २९ गते भित्रमा नगर बालमुक्त अभियानमा लागी परेको भन्दै सबै वडा- वडा , टोल टोलमा नै बालमुक्त अभियानका लागि विभिन्न कार्यक्रम हुँदै गरेको जानकारी दिदै सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।त्यस्तै नगर बाल संजालका अध्यक्ष अभिषेक मिश्रले पछिल्लो समय बाल संजाल गठन भएसगै बालश्रम , बाल बिवाह, बालहिंसा कम हुदै गएको भन्दै त्यस्तो केही सूचना भएमा वडा अथवा बाल संजाल सदस्यीयहरुलाई खबर गर्न अनुरोध गर्नुभएको थियोे ।

    कार्यक्रममा भगवती आधारभुत बिधालयका प्रधानाध्यापक खड्क प्रसाद बिमली ,बेनुबाजा अंग्रेज़ी बिधालयका प्रीन्सिपल बिनोद सुब्बा लगायतले आ- आफ्नो धारणा राख्नुभएको थियोे ।कार्यक्रममा वडा बाल संजालको कामलाई सक्रिय भुमिका निभाएको भन्दै संजालका पुर्वअध्यक्ष अनुप भटराई र उपाध्यक्ष नितेश गौतमलाई सम्मान समेत गरेको थियो । कोषादक्ष एलिसा पाठकले स्वागत गरिएको कार्यक्रमको सन्चालन सचीव सुदिप दाहालले गरेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.