Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्यान्सर दिवसको अवसरमा कनकाई नगरपालिकालाई सम्मान
    कनकाई खबर बिशेष

    क्यान्सर दिवसको अवसरमा कनकाई नगरपालिकालाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०८० माघ २२, सोमबार ०७:५८ गते2 Mins Read

    कनकाई खबर / क्यान्सर दिवसको अवसरमा झापाको कनकाई नगरपालिका सम्मानित भएको छ ।

    नेपाल क्यान्सर फाउण्डेशन एवं रोटरी क्लव अफ विर्तामोड मिडटाउनको संयुक्त आयोजना साथै पुर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न क्यान्सर सचेतनामूलक अन्तरक्रिया कार्यक्रमका अवसरमा कनकाई नगरपालिकालाई सम्मान गरेको हो ।

    नगर भित्र सुर्तीजन्य पदार्थ प्रयोग तथा बेचबिखनमा प्रतिवन्ध लगाएर क्यान्सर जस्तो रोग न्युनीकरणमा सहयोग गरेको भन्दै कनकाई नगरपालिकालाई सम्मान गरिएको हो । नगरपालिकाको तर्फबाट नगर प्रमुख राजेन्द्रकुमारपोखरेल र उप–प्रमुख आशा शिवाकोटीलाई आयोजक संस्थाले सम्मान गरेको हो ।

    आयोजक संस्थाको तर्फबाट रोटरीयन एवं पुर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्रकुमार यादव र रोटरी क्लवअफ विर्तामोड मिडटाउनका अध्यक्ष सिद्धार्थ नविन उप्रेतीले सम्मान पत्र सहित सम्मान गरेका हुन् ।आयोजक समितिले क्यान्सर दिवसका अवसरमा बिर्तामोडमा झापाका केही स्थानीय तहका प्रमुख साथै विभिन्न सामाजिकं संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा क्यान्सर सम्बन्धी सचेतना साथै अन्तरक्रिया आयोजना गरेको थियो ।

    अन्तरक्रिया कार्यक्रममा सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोस बिर्तामोड–२ का कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, कनकाई नगर प्रमुख पोखरेल, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुली, त्तमेचीनगर नगर प्रमुखगोपालचन्द्र बुढाथोकी, शिवसताक्षीनगरप्रमुख मेगाहङ थोप्रालगायतले आ–आफ्नो धारणा प्रस्तुत गरेका अस्पतालका जनसम्पर्क अधिकारी प्रमिशगिरीले जानकारी दिए ।

    रोटरी क्लवका असिस्टेन गर्भनर शुभकुमाई पाठकले सहभागी सबैलाई स्वागत सहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सहजीकरण क्लवका पुर्व अध्यक्ष शिवकुमार अग्रवालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.