Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अधुरै रहेका राष्ट्रिय योजनाको अनुगमन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी झापा
    कनकाई नगरपालिका

    अधुरै रहेका राष्ट्रिय योजनाको अनुगमन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी झापा

    कनकाई खबरBy कनकाई खबर२०८० माघ १२, शुक्रबार १०:१० गते2 Mins Read

    राम निरौला/ कनकाई खबर

    राष्ट्रिय स्वतन्त्र पार्टी झापाले जिल्लाभरि निर्माणाधिन राष्ट्रिय योजनाहरुको अनुगमन गरेको छ । ठेक्का लागेर समयमा काम नभएका तथा अलपत्र परेका योजनाहरुको अनुगमन गर्ने क्रममा झापा निर्वाचन क्षेत्र नं.४ अन्तर्गत सुरुङ्गाको कनकाई नगर अस्पताल, कनकाई वडा नं.५ र शिवसताक्षी वडा नं.७ लाई जोड्ने झोलुङ्गे पुलको अनुगमन गरिएको रास्वपा झापा क्षेत्र नं.—४ का सभापति शम्भु सुस्केराले बताए ।

    कनकाई ३, सुरुङ्गास्थित निर्माणाधिन १५शै्ययाको नगर अस्पताल यहि माघ १गते निर्माण गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । कार्की बन्धु कन्सट्रक्सन प्रा.लि.ले ५ करोड, ६५ लाख,१९ हजार ५३८ मा ठेक्का पारेको हो । रास्वपा पूर्वाधार विकास केन्द्रिय अनुगमन विभागकी प्रमुख तथा प्रतिनिधि सभा पूर्वाधार विकास समितिकी सदस्य निशा डाँगीको नेतृत्वमा क्षेत्रीय समिति, कनकाई र शिवसताक्षी नगर समिति साथै स्थानीयको संयुक्त टोलीले अनुगमन गरेको हो ।

    संसदको पूर्वाधार विकास समितिको नियमित बैठक बसेर खबरदारी नभएका कारण आफूले योजनास्थलमै गएर अध्ययन गरेको र कमजोरी भएका ठाउँमा सरकारलाई खबरदारी गर्दै अघि बढ्ने सांसद निशा डाँगीले बताइन् । ठेकेदार तथा सरकारको मिलेमतोमा काम नहुने, पटक पटक म्याद थपिरहने र लागत मूल्य बढाइरहने प्रवृत्तिको अन्त्य गरी समयमा काम सकेर नागरिकलाई सुविधा प्रदान गर्ने उद्देश्यले निरन्तर अनुगमन गरिने सांसद डाँगी बताउँछिन् ।

    क्षेत्रीय सभापति सुस्केराका अनुसार कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका, झापा र गौरीगञ्ज गाउँपालिकामा तिनै तहका सरकारबाट अगाडि सारिएका तर समयमा काम नभएका काममा लापरबाही भएका सबै योजनाहरुको अनुगमन गरी समयमा योजना सम्पन्न गर्न तथा ठेक्का रद्द गरी नयाँ ठेक्का लगाउन सक्ने कानुनी अधिकार प्रयोग गर्न दवाव र सरकारलाई मद्धत गरिने समेत सांसद डाँगीले बताइन् ।जिल्लाका क्षेत्र नं. १, २, ३ र ४ निर्वाचन क्षेत्रका केही योजनाहरुको स्थलगत अनुगमन गरिएको र यसलाई निरन्तरता दिइने समेत रास्वपा झापाले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकाको बजेट ः ६६ करोड ३५लाख८८ हजार ६९८

    २०८३ असार ११, बिहीबार ०२:५६ गते

    कनकाई नगरपालिकामा भूमि प्रशासन सेवा सुरु ः स्थानीय तहमै ऐतिहासिक कदम

    २०८३ असार १०, बुधबार ११:३४ गते

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.