बिर्तामोड । नेकपा एमाले झापाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष प्रेम गिरीलाई दिइएको छ । अध्यक्ष दिपक कार्कीलाई केन्द्रीय कमिटीमा मनोनित गरेपछि गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
केन्द्रीय सदस्य कार्कीले गिरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । गिरी संविधानसभा सदस्य समेत हुन् ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
