Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माइधार दुर्घ*टनामा दमकका अनुप ढकालको मृ*त्यु
    कनकाई खबर बिशेष

    माइधार दुर्घ*टनामा दमकका अनुप ढकालको मृ*त्यु

    कनकाई खबरBy कनकाई खबर२०८० पुष २९, आईतवार ०८:४३ गते1 Min Read

    झापा । शनिबार (हिजो) साँझ झापाको माइधारमा भएको दुर्घ*टनाका मृ*तक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृ*तक झापा दमक ९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै घाइ*ते हुनेमा मोरङ उर्लाबारी १ बस्ने अन्दाजी २१ वर्षीय प्रदिप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार व्यक्तिको हिजोसम्म यकिन हुन बाँकी रहेको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार हिजो साँझ ६ बजेको समयमा झापा शिवसताक्षी सैनिक चौकस्थित पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको बा १४ च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नम्बरको मोटरसाइकल जुधेका थिए ।

    कारमा पाँच जना सवार रहेकोमा दुर्घ*टनामा परी चार जना घाइते भएका छन् । कार चालक बिर्तामोड ३ बस्ने ५० वर्षीय अनिलकुमार शाह, बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश शाह, बिर्तामोड ३ बस्ने ४४ वर्षीय रञ्जन शाह, बिर्तामोड ३ बस्ने ५३ वर्षीय ललित शाह घाइते छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.