काठमाण्डु- स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको कारोबार मूल्य १४ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
