Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय भलबिल प्रतियोगितामा दमक र विर्तामोड भिड्दै
    खेलकुद

    अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय भलबिल प्रतियोगितामा दमक र विर्तामोड भिड्दै

    ramBy ram२०७६ पुष १९, शनिबार ०१:४१ गते2 Mins Read

    कनकाई खबर   \  झापा गाउँपालिकाको शरणामतिस्थित जनता माविमा जारी अध्यक्ष कप प्रदेश नं. १ पालिका स्तरीय पुरुष भलबिल प्रतियोगिताको फाइनल खेलकालागि विर्तामोड र दमक नगरपालिका आमनेसामने हुने भएका छन् ।

     शुक्रवार भएको अन्तिम सेमी फाइनलको पहिलो खेल दमक नगरपालिका झापा र सभा पोखरी गाउँपालिका संखुवासभा विच भएकोमा दमकले २५ \२२, २५ \ २२, २५\१४ र २५\१७  को सोझो सेटमा सभापोखरीलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको म्यान अफद म्याच दमकका युगल कुँवर घोषित भएका छन् ।

      त्यस्तै सेमी फाइनलको दोस्रो खेल आयोजक झापा गाउँपालिका र विर्तामोड नगरपालिका विच भएको कडा प्रतिस्पर्धात्मक खेलमा विर्तामोड नगरपालिकाले ३१\२९, २५\२३ र २५\१४ को सोझो सेटमा झापा गाउँपालिकालाई पछि पार्दै फाइनलमा प्रवेश गरेको हो । विर्तामोडका रोशन डाँगी म्यान अफ द म्याच घोषीत भए । अब शनिवार (आज) हुने फाइनल खेलमा विर्तामोड र दमक नगरपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।

       झापा गाउँपालिकाको आयोजनामा यहि पुस १४ गतेदेखि संचालन भएको प्रतियोगितामा १ नं. प्रदेशका २२ वटा टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिएका छन । प्रतियोगिताको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका हुन् ।

       प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ र ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७१ हजार १ सय ११ र ट्रफी, तेस्रो टिमले २१ हजार १ सय ११ र ट्रफी तथा चौथो हुने टिमले समेत नगद ११ हजार १ सय ११ र ट्रफी पाउने आयोजक समितिका अध्यक्ष ताम्लीले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.