Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » इक्यान झापाको अध्यक्षमा रोशन सुवेदी
    कनकाई नगरपालिका

    इक्यान झापाको अध्यक्षमा रोशन सुवेदी

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १७, मंगलवार १३:४४ गते2 Mins Read

    झापा \  नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको अध्यक्षमा रोशन सुवेदी सर्वसम्मत चयन भएका छन् ।

    दुईवर्षे कार्यकालका लागि सिङ्गै नेतृत्व सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षमा राजकुमार कार्की, सचिवमा अशोक भण्डारी र कोषाध्यक्षमा चुणामणि प्रसाई (अग्नि) चयन भएका छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष मिलन ओली वरिष्ठ सदस्य रहने व्यवस्था छ ।

    त्यस्तै सदस्यहरुमा चिरन न्यौपाने, प्रकाश पराजुली, विशाल सिटौला र तुलसी पाठक चयन भएका निर्वाचन समितका संयोजक पुष्पराज भट्टराईले जानकारी दिए ।

    नेपाल शैक्षिक परामर्श संघ झापाको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवशनले नयाँ नेतृत्व चयन गरेको हो ।

    इक्यान झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा बिर्तामोडमा भएको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन इक्यानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेषराज भट्टराईले गरेका थिए ।

    उनले शैक्षिक परामर्श क्षेत्रको विकास तथा एकतालाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन सबैलाई आग्रह गरे ।

    कार्यक्रममा इक्यान झापाका प्रमुख सल्लाहकार पुष्पराज भट्टराई, नेल्टाका केन्द्रीय सदस्य धमेन्द्र भट्टराई, रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सिद्धार्थ नवीन उप्रेती, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।

    कार्यक्रममा इक्यान केन्द्रीय उपाध्यक्ष लक्ष्मण पौडेल, तृतीय उपाध्यक्ष गीता शर्मा, महासचिव दीपकराज भूसाल, इक्यान पूर्वाञ्चल शाखाका नवनिर्वाचित अध्यक्षसहित प्रतिनिधि लगायतको आतिथ्य रहेको थियो ।

    इक्यान झापाका संस्थापक अध्यक्ष सुमन शर्मा जमरकट्टेलले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा अध्यक्ष, सचिव र कोषध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो ।

    अधिवेशनको अवसरमा इक्यानलाई महत्वपूर्ण योग्दान पुर्याएकोमा संस्थापक अध्यक्ष सुमान शर्मा जमरकट्टेल र अतिरिक्त विभाग प्रमुख अग्निप्रसाद सापकोटालाई सम्मान गरिएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.