Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मेचीनगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, कारबाहीको माग
    कनकाई खबर बिशेष

    मेचीनगरका मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार, कारबाहीको माग

    कनकाई खबरBy कनकाई खबर२०८० पुष १६, सोमबार ११:५३ गते1 Min Read

    मेचीनगर नगरपालिकाले नगरप्रमुखको कार्यकक्षमा दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाहीको माग गरिएको छ । गत शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा नै अमर्यादित र अशिष्ट भाषा प्रयोग गर्दै दुर्व्यवहार गर्ने ठेकेदार राजकुमार थापा र प्रभात राईलाई कारबाहीको माग गर्दै आइतबार मेचीनगर नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

    नदीजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धी विषयमा छलफल हुँदै गर्दा नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरेका थापा र राईले अभद्र व्यवहार देखाएकाले कानुन बमोजिम कारबाहीको माग गरिएको हो । 

    नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथका लागि आएका प्रभात राई समेतबाट दुरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपुर्ण व्यवहार नगरप्रमुखको कार्यकक्षमा नै भयो ।’  

    विज्ञप्तिमा अगाडी भनिएको छ, ‘सर्वप्रथम उक्त अशिष्ट, अभद्र र अमर्यादित हर्कत प्रति दुःख, खेद तथा भर्त्सना गर्दछौँ । जति र जुन सभ्य शब्दले खेद व्यक्त गरे पनि यस नगरपालिकाको संवैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पुर्‍याउने गरी भएको उक्त हर्कत गर्ने व्यक्तिहरूलाई प्रचलित नेपाल कानुन बमोजिम उचित र पर्याप्त कारबाही गर्न माग गर्दछौँ ।’

    Sajilo Khoj
    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.