काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि आज पेशी तोकिएको छ ।
जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ ।
फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । आज अन्तिम सुनुवाइ हुने अपेक्षा भने गरिएको छ । जिल्ला अदालतले बन्द इजलासमा सुनुवाइ गर्ने छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
