Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » साझा बहुउद्येश्यीय सहकारी संस्था दुर्गापुरमा पाठक
    कनकाई नगरपालिका

    साझा बहुउद्येश्यीय सहकारी संस्था दुर्गापुरमा पाठक

    कनकाई खबरBy कनकाई खबर२०८० पुष ८, आईतवार ०५:४९ गते2 Mins Read

    कनकाई खबर \ कनकाई —७ दुर्गापुर स्थित साझा बहुउद्येश्यीय सहकारी संस्थाको आगामी ४ बर्षे कार्यकालको लागि भएको सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा टिकाप्रसाद पाठक विजयी भएका छन् । पाठकले २५८ मत प्राप्त गरि विजयी भएका छन् भने प्रतिस्पर्धी ईश्वरी प्रसाद शिवाकोटीले २२२ मत प्राप्त गरे ।


    त्यस्तै उपाध्यक्षमा पूर्णप्रसाद वेडारीले २३५ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी भक्तबहादुर मेयाङवोले २३१ मत ल्याएका छन् । त्यसैगरि सचिव पदका उम्मेद्वार मनोजकुमार पोखरेल र चन्द्रप्रसाद मैनाली दुवैले २२४\२२४ मत ल्याई बराबर भएकोले गोला प्रथाद्वारा मनोजकुमार पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

    यस्तै सदस्यहरुमा क्रमशः देवीमाया राजवंशी २८५, लता श्रेष्ठ २६३, पदम निरौला २६०, तुलसी थपलिया २६० र सीता सापकोटा निरौलाले २५६ मत ल्यायी विजयी भएको बताइएको छ ।


    यसैगरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा दुर्गा नेम्वाङ २३५ मत ल्याई विजयी भएका छन् उनका प्रतिस्पर्धी केशव वेडारीले २२० मत प्राप्त गरे । गत मंसिर २३ गते सम्पन्न संस्थाको ३१ औं साधारण सभामा सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गर्ने प्रयास भएको कनकाई खबरका स्थानीय प्रतिनिधि अमृत योङहाङले जानकारी दिए ।


    सो प्रयास विफल भएपछि प्रतिस्पर्धीहरु आ–आफ्नै प्यानल बनाई निर्वाचनमा होमिएका थिए । यस अघि कोषाध्यक्ष पदमा तारा कार्की, लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा चन्द्रमणी हुँमागाई र सुकदेव पौडेल सर्वसम्मत भइसकेको निर्वाचन समितिका संयोजक चन्द्रप्रसाद चुडालले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.