Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीमा प्रथम नगर स्तरीय आधारभूत विद्यालय फुटबल प्रतियोगिता हुने
    खेलकुद

    शिवसताक्षीमा प्रथम नगर स्तरीय आधारभूत विद्यालय फुटबल प्रतियोगिता हुने

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २५, सोमबार २१:५७ गते2 Mins Read

    कनकाई खबर \ झापाको शिवसताक्षी नगरपालिकामा प्रथम शिवसताक्षी आधारभूत विद्यालय नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

    शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक बजार पश्चिमकोे खेल मैदानमा २०८० मंसिर २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ८ सम्मका विद्यार्थीहरु बीच प्रतिष्पर्धा गराउने र सानैदेखि खेलप्रति जागरुक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वडा नं. ५ का वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । प्रतियोगिताको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने छन् ।


    प्रतियोगिताको विजेता टिमले नगद १५ हजार, उप विजेता टिमले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक शिवसताक्षी नगरपालिका वडा नं. ५ को कार्यालयले जनाएको छ । खेलको मेन अफदी म्याच, मेन अफदी सिरिज लगायत सबै विधाका खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ ।


    मंसिर ३० गते हुने फाइनल खेल अघि शिवसताक्षी वडा नं. ४ र ५ बीच मैत्रीपूर्ण भेट्रान खेल हुने र उक्त खेलको विजेता टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार प्रदान गरिने समेत वडाध्यक्ष पासवानले जानकारी दिए । पासवनका अनुसार हालसम्म २० ओटा टिम सम्पर्कमा आएका छन् । टिमको संख्या हेरेर दिनमा कति वडा प्रतियोगिता गराउन सकिन्छ भन्ने थाहा हुनेछ ।


    प्रतियोगिताका लागि शिवसताक्षी नगरपालिकाले र वडा नं. ५ को कार्यालयको खेल सञ्चालनका लागि आर्थिक सहयोग रहने बताइएको छ ।
    प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख ८५ हजार खर्चको अनुमानित गरिएको वडा नं. ५ को कार्यालयले जनाएको छ । प्रतियोगिता शिवसताक्षी नगरपालिका वडा नं. ५ को कार्यालयले आयोजना गरेको हो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.