Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ७५० क्षमताको झापा कारागारमा कैदीबन्दीको संख्या १५८८ पुग्यो
    कनकाई खबर बिशेष

    ७५० क्षमताको झापा कारागारमा कैदीबन्दीको संख्या १५८८ पुग्यो

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर २०, बुधबार १३:१७ गते1 Min Read

    बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीवन्दीहरुको संख्या क्षमताभन्दा धेरै माथि पुगेको छ । साढे ७ सय क्षमताको कारागारमा १५ सय ८८ जना पुगेको जेलर मोहनलाल पनेरुले जानकारी दिए । कैदीवन्दी र थुनुवा संख्या उल्लेख्य मात्रामा वृद्धि भएको पनेरुको भनाई छ ।

    आजको तथ्याङक अनुसार पुरुष १४ सय ९७ र १ बालक सहित ९१ जना महिला कारागारमा रहेको जानकारी दिए । त्यसमध्ये ४० प्रतिशत लागुऔषध मुद्धामा सजाय भोगिरहेका छन् । सबैभन्दा धेरै लागुऔषध, दोस्रोमा कर्तव्य ज्यान र तेस्रोमा जवरजस्ती करणी मुद्धामा कैदीबन्दी सजाय भुक्तान गरिरहेको बताइएको छ ।

    क्षमताभन्दा दोब्बर कैदीवन्दी हुँदा व्यवस्थापन समेत कठिनाई भइरहेको छ । भएकै संरचनामा टालटुल, टिन छाप्रो हालेर काम चलाइरहेको जेलर पनेरुको भनाई छ । उनका अनुसार अहिलेसम्म सुत्न कै लागि समस्या छैन, अब अझै बढेमा कठिनाई हुन सक्छ ।

    झापा कारागारको संरचना धेरै पुरानो भइसकेकाले जोखिम उत्तिकै बढेको छ । यस सम्बन्धमा कारागार विभागले पटक–पटक निरीक्षण गरे पनि व्यवस्थापनका लागि कुनै काम अघि बढाएको छैन । कारागारको नाममा केन्द्रमोडमा १० विगा जमिन पनि छ । तर, अहिलेसम्म डीपीआर, नक्साको समेत काम नभएको पनेरु बताउँछन् ।ijlas

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.