काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागि भएको छ। आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
उनका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो। लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो।
लगेजमा लागेको आगो तत्कालै निभाइएको उनको भनाई छ।अन्नपूर्णबाट
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
