Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापालि समाज युएई द्वारा अत्ति विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण
    कनकाई नगरपालिका

    झापालि समाज युएई द्वारा अत्ति विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

    कनकाई खबरBy कनकाई खबर२०८० मंसिर १७, आईतवार ०८:५४ गते1 Min Read

    झापा / झापालि समाज युएईको नयाँ सोच गरिब असाहय र बालबालिकाको लागि अक्षयकोष भन्ने मुल नारा सहित बृहत छात्रवृत्ति वितरण कार्यक्रम सप्पन्न भएको छ।

    वैदेशिक रोजगारीको सिलसिलामा सयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत झापालिहरुको सामाजिक सस्था झापालि समाज युएईको स्थापना २०७२ सालमा भएको हो।

    झापाको कनकाई नगरपालिका वडा नम्बर -३ मा रहेको झापालि समाज युएई नेपाल सम्पर्क समितिको कार्यालय मा आज एक औपचारिक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्पन्न भएको थियो।

    झापालि समाज युएई सम्पर्क समिती अध्यक्ष राजेन्द्र कुमार दाहाल को सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती कनकाई नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष युवराज चौलागाईं को रहेको थियो।

    छात्रवृत्ति मा बिर्तामोड नगरपालिका बाट दिपक बुढाथोकी , झापा गाउँपालिका बाट निरुता टुडु , हल्दिबारी गाउँपालिका बाट जेनिशा परियार , शिवसताक्षी गाउँपालिका बाट उर्मिला बेगा, भद्रपुर नगरपालिका बाट सग्खर ऋषि देव, बाह्रदशी गाउँपालिका बाट विष्णु माया लिम्बू , कचनकवल गाउँपालिका बाट पुष्कर कार्की , मेचीनगर नगरपालिका बाट लिला बुढाथोकी लगायत छनोट कार्यमा परेका आयोजक समितिले जनाएको छ। उक्त छनोट मा पर्ने विद्यार्थीहरुलाई चेक मार्फत पैसा वितरण गरिएको थियो।

    यसैगरी कार्यक्रमको स्वागत तथा कार्यक्रम को औचित्य माथी प्रकाश सस्थाका सल्लाहकार समिति सम्योजक प्रदिप कुमार संग्रौलाले गरेका थिए । कार्यक्रम सन्चालन सस्थाका सचिव मित्रलाल पोख्रेलले गर्नु भएको थियो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.